×

NMB BANK
NIC ASIA

कानुनका छिद्र देखाएर जनतालाई दुःख नदिनुस्ः मन्त्री मोदी

फागुन ३, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले महानगरपालिका तथा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतसँग अन्तक्र्रिया गरेको छ । परिणाममुखी कामका लागि भन्दै संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदीले आज महानगरपालिका तथा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतसँग छलफल गरेका हुन् । 

Muktinath Bank

छलफलका क्रममा प्रमुख प्रशासकीय अधिकृतहरुले कार्यसम्पादनका क्रममा आफूहरुले भोगिरहेको कानुनी जटिलता लगायतका विषयमा धारणा राखे । त्यससँगै आआफ्नो पालिकामा सञ्चालन भइरहेको काम, प्राप्त उपलब्धि र अनुभव पनि आदानप्रदान गरे । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

छलफलमा निर्देशनात्मक मन्तव्य राख्दै मन्त्री मोदीले सेवाग्राहीलाई प्रभावकारी ढंगबाट सेवा प्रवाह गर्न निर्देशन दिए । राष्ट्रसेवक कर्मचारीहरुले सेवाग्राहीलाई अनावश्यक दुख दिने गरेको गुनासो बढिरहेको बताउँदै मन्त्री मोदीले जनतालाई कसरी सहज र सरल ढंगबाट सेवा प्रदान गर्ने भन्नेतिर ध्यान दिन निर्देशन दिए ।


Advertisment
Nabil box
Kumari

“कानुनका छिद्र देखाएर सेवाग्राहीहरुलाई राष्ट्रसेवक कर्मचारीहरुले अनावश्यक दुख दिने गरेको गुनासो सुनेको छु, प्रधानमन्त्रीज्युले पनि यो समस्या हटाउँछु भनेर संसदमा भन्नुभएको छ” उनले भने, “कानुनका छिद्र देखाएर जनतालाई दुख दिने नियत नराख्नुहोला, कानुनसम्मत कामहरु प्रभावकारी ढंगले सम्पादन गर्न म निर्देश गर्न चाहन्छु ।”

Vianet communication
Laxmi Bank

अन्तक्र्रियामा प्राप्त समस्या र सुझावहरुलाई मन्त्रालयले कार्ययोजना बनाएर प्रभावकारी कार्यसम्पादनको वातावरण बनाउने पनि मन्त्री मोदीको भनाई थियो । छलफलमा मन्त्रालयका सचिव कृष्णहरी पुस्करले कानुनभन्दा बाहिर गएर कुनै पनि निर्णय नगर्न निर्देशन दिए । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x