×

NMB BANK
NIC ASIA

कांग्रेस नेता चन्द्र भण्डारी खतरामुक्त

फागुन ७, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य चन्द्र भण्डारी खतरामुक्त रहेका छन् । भण्डारीको उपचारका लागि दिल्ली पुगेका योगराज कंडेलले सबै कुराहरु नर्मल रहेको भन्दै प्रसन्नता व्यक्त गरेका छन् । 
उनले डाक्टरहरूको मेहनतले अव ढुक्क भइरहेको भन्दै छिट्दै स्वदेश फर्किने बताएका छन् । बुधबार बुद्धनगरस्थित निवासमा भएको ग्यास सिलिन्डर लिक भएर भएको आगलागीमा भण्डारी घाइते भएका थिए । 
उनले सामाजिक सञ्जालमा दिएको भण्डारीको स्वास्थ्य अवस्थाबारे जानकारी जस्ताको तस्तै–

Muktinath Bank

मन आज यतिवेला अतीनै प्रसन्न छ आदरणीय चन्द्र दाजी खतरामुक्त हुनुहुन्छ । मन थाम्न नसके पछि केहीबेर अगाडि १० बजे आईविसियूमा पुगी ड्युटी डा. प्रशान्त महाराणेलाई भेटी कुरा गर्दा सबै कुराहरू नर्मल रहेको जानकारी गराउनु भयो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रश्न गर्ने क्रममा मैले सोधे वहाँ होसमा हुनुहुन्छ त ? क्याबिन नं. ८ मा रहनु भएका चन्द्र दाइको क्याविनबाट तीन जना नर्सहरू निक्ले । मेरो अगाडि रहनु भएका डा. प्रशान्तले क्याविनबाट निक्लँदै गरेका नर्सलाई सोध्नु भयो विरामी जागै हो ? उनीहरूले भने हो । डा. ले मलाई भन्नु भयो मन छ भने भेट भन्नुभयो सो भन्नासाथ नर्सले गाउन लिएर आइन् । नर्स, म र डा भित्र गयौ । चन्द्रदाइले मलाई दुवै आँखाले लामो समय हेरेको हेर्यै गर्नु भो । हात उठाउन खोज्ने, टाउको उठाउन खोज्ने धेरै कुरा गर्न मन गरेजस्तो भान हुन्थ्यो । अनि डा. र अन्य नर्सलाई हेर्नु भो । मैले दाइ हजुरलाई राम्रो भई रा'छ हामी यही छौ भने । मलाई पनि दाइलाई हेरे पछि मन कस्तो कस्तो भयो अनि निक्लिहालेँ ।
डा. ले भन्नु भो केही चिन्ता लिनु पर्दैन । 
दाइ खतरामुक्त हुनुहुन्छ साथै निश्चिन्त हुन सवैमा अनुरोध छ । 
तपाईहरूको स्वास्थ्य लाभको कामना र डा. हरूको मेहनतले हामी अव ढुक्क छौ । 
सवै शुभचिन्तकहरूमा आभार ।
भेटको पलको बारेमा लेख्न त धेरै छन तर व्यक्त गर्न सक्दिन । तर आजको भेटले सकुशल काठमाडौं फर्किनेछौ । एयरपोर्टमा यहाँहरूसँग दाइको भेट शिध्र हुनेछ ।


Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x