×

NIC ASIA

उपराष्ट्रपतिका उम्मेदवार चारै जना कायम, सत्ता गठबन्धनबाट ३ जना

फागुन २८, २०७९

Prabhu Bank
NTC
Premier Steels

३ चैतमा हुने उपराष्ट्रपतिको निर्वाचनका लागि ३ दलबाट ४ नेताको उम्मेदवारी कायम भएको छ ।

Muktinath Bank

निर्वाचन अधिकृतको कार्यालयले आइतबार सवा ४ बजे प्रकाशित गरेको अन्तिम नामावलीमा ४ जना उम्मेदवार कायम रहेको जनाएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जसमा एमालेबाट अष्टलक्ष्मी शाक्य, जसपाबाट रामसहायप्रसाद यादव र प्रमिला कुमारी छन् ।


Advertisment
Nabil box
Kumari

यस्तै जनमत पार्टीबाट ममता झाको नाम उम्मेदवारको अन्तिम सूचीमा प्रकाशित भएको हो । 

Vianet communication

यी उम्मेदवारमा सत्ता शाक्यबाहेक सत्ता गठबन्धनबाटै ३ जना उम्मेदवार बनेका हुन् । जसमा जसपाबाटै एक पुरुष र एक महिला उम्मेदवार बनेका छन् । 

जसपाका उम्मेदवार रामसहायप्रसाद यादवविरुद्ध उजुरी परे पनि निर्वाचन अधिकृतले उजुरीलाई खारेज गर्दै उनको उम्मेदवारी कायम गरेको हो । 

तर पनि सत्ता गठबन्धनले उम्मेदवार दिने समयभित्र बाँकी २ जनाको उम्मेदवारी फिर्ता लिएनन् । 

निर्वाचन अधिकृतको कार्यालयले जसपाका उम्मेदवार रामसहायको उम्मेदवारी कायम राखे पनि सत्ता गठबन्धन दल अझै पनि संशयमा देखिएका छन् ।

किनकि निर्वाचन आयोगले राष्ट्रपति पुरुष भएपछि फरक लिंगका आधारमा महिला उपराष्ट्रपति हुनुपर्ने आशय व्यक्त गरेपछि अन्योल भएको थियो ।

यही अन्योलबीच सत्ता गठबन्धनबाट ३ जनाको उम्मेदवारी परेको हो ।

निर्वाचन अधिकृतले नरोके पनि उपराष्ट्रपतिमा चुनाव हुने ३ चैतसम्म मुद्दा पर्न सक्ने देखिएपछि गठबन्धन दलले उम्मेदवारी फिर्ता नलिएको देखिन्छ ।

मतदान हुने दिनसम्म रामसहायविरुद्ध मुद्दा नपरे प्रमिलाको उम्मेदवारी अन्तिम अवस्थामा निष्क्रिय गराउने तयारी छ । तर जनमतले भने ममता झाको उम्मेदवारी फिर्ता नलिने बताएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x