जेठ २६, २०८०
नेकपा एमालेका सांसद देवीप्रसाद भट्टचनले नेपालकै सबभन्दा आकर्षक जलाशययुक्त उत्तरगंगा जलविद्युत आयोजनाको काम अगाडि बढाउन आग्रह गरेका छन् । सरकारका नीति तथा कार्यक्रम र बजेटमा जलाशययुक्त आयोजनालाई जोड दिइएपनि उत्त...
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सरकारी निवासमा सत्तारुढ गठबन्धन दलको बैठक शुरू भएको छ ।
एक महिनायता खाली रहेका मन्त्रालयमा मन्त्रीको टुंगो लगाउन प्रधानमन्त्री निवासमा सत्तारुढ दलको बैठक शुरु भएको हो ।
बैठकमा प्रधानमन्त्रीसहित माअोवादीबाट उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधारमन्त्री नारायणकाजी श्रेष्ठ सहभागी छन् । नेपाली कांग्रेसबाट सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का सहभागी छन् ।
जसपाबाट उपेन्द्र यादव सहभागी छन् । नेकपा एसबाट अध्यक्ष माधवकुमार नेपाल र घनश्याम भूसाल र जसपाबाट राजेन्द्र श्रेष्ठ सहभागी छन् ।
लोसपाबाट अध्यक्ष महन्त ठाकुर र शरतसिंह भण्डारी उपस्थित छन् । जनमतबाट अध्यक्ष सीके राउत र नागरिक उन्मुक्तिबाट अध्यक्ष रञ्जिता श्रेष्ठ सहभागी छन् ।
नेपाल समाजवादी पार्टीबाट डा. बाबुराम भट्टराई र महिन्द्रराय यादव सहभागी छन् ।
राष्ट्रिय जनमोर्चाबाट अध्यक्ष चित्रबहादुर केसी उपस्थित छन् । त्यस्तै स्वतन्त्र सांसद प्रभु साहको पनि उपस्थिति छ ।
तर सरकारमा सहभागी हुने बताइएको राष्ट्रिय स्वतन्त्र पार्टी बैठकमा सहभागी भएको छैन । प्रधानमन्त्रीको सचिवालयले पठाएको बैठकमा रास्वपाका कुनै नेता देखिँदैनन् ।
बैठकमा प्रधानमन्त्रीले सरकार विस्तारको लागि दलहरूसँग भागबन्डाको प्रस्ताव गर्ने बुझिएको छ ।
नेकपा एमालेका सांसद देवीप्रसाद भट्टचनले नेपालकै सबभन्दा आकर्षक जलाशययुक्त उत्तरगंगा जलविद्युत आयोजनाको काम अगाडि बढाउन आग्रह गरेका छन् । सरकारका नीति तथा कार्यक्रम र बजेटमा जलाशययुक्त आयोजनालाई जोड दिइएपनि उत्त...
जनता समाजवादी पाटी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज (शनिबार) बस्दै छ । विधान अधिवेशनको तयारी, विभिन्न समिति र संगठनले गरेको प्रतिनिधि चयन, समसामयिक राजनीतिलगायतका विषयमा छलफल ग...
प्रमुख प्रतिपक्षी नेकपा एमालेका नेता केदार कोइरालाले जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने प्रस्ताव गैरसंवैधानिक रहेको बताएका छन् । शुक्रवार आयोगले बोलाएको सर्वदलीय बैठकमा एमालेले जिल्ला निर्वाचन का...
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूले फेरि सभापति हुन्छु नभनेको स्पष्ट पारेका छन् । नेपाल डेमोक्र्याटिक लयर एशोसिएशन (डीएलए) को ११औं राष्ट्रिय महाधिवेशनलाई शुक्रवार सम्बोधन गर्दै उनले सबै मिलेर प्...
सुदूरपश्चिम प्रदेशसभामा आज प्रदेश सरकारको आर्थिक वर्ष २०८०/८१ को वार्षिक नीति तथा कार्यक्रम माथिको छलफल सुरु भएको छ । आजको बैठकमा छलफलमा भाग लिँदै प्रमुख प्रतिपक्षी नेकपा (एमाले) संसदीय दलका नेता राजेन्द्रसि...
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफू नेतृत्वको पार्टीले विकास र समृद्धिको ढोका खोल्ने दाबी गरेका छन् । आँधीखोला गाउँपालिकाको नयाँ भवन उद्घाटन कार्यक्रममा आज उनले देशमा एमाले मात्र जनताको पक्षमा काम गर्ने...
राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसमा खतरनाक अपराधमा मुछिएका १९ जनालाई आममाफी दिए । ४८२ जनाको कैद मिनाहा गरिदिए । तर, गाँजाकाण्डमा मुछिएका एक जनाले यो सुविधा पाएनन् । वर्षौंदेखि गाँजा मुद्दामा मुछिएका...
हाम्रो गाउँमा जक्खर नाम गरेको एउटा भाग्यमानी राँगो थियो । गाउँभरीका भैँसीहरूलाई गर्भवती बनाउने उसको ठेक्काजस्तै थियो । दिनमा कम्तीमा ५/६ वटा भैँसीसँग जक्खरको घम्साघम्सी हुन्थ्यो । हाम्रो गोठको डल्ली भैँसी प...
यतिबेला भारतले संसद्मा राखेको ‘अखण्ड भारत’को नक्साले तरंग छाएको छ । नक्सामा वरपरका अन्य देशको भूगोल पनि समावेश छ । तर, नेपाल मात्र किन तरंगित बन्यो त ? धेरैलाई लाग्ने जिज्ञासा हो यो । भ...