×

NMB BANK
NIC ASIA

यस्तो छ बजेट निर्माणको कार्यतालिका

चैत १९, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

 आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट निर्माणको कार्यतालिका तय भएको छ । अर्थ मन्त्रालयले १ चैतदेखि १५ जेठसम्म बजेट निर्माणको काम गर्ने कार्यतालिका बनाएको हो । 
यस्तो कार्यतालिका अनुसार २० चैतभित्र विभिन्न राजस्व परामर्श सम्बन्धीका उपसमितिले दिएको प्रतिवेदन पेश गर्ने रहेको छ । 

Muktinath Bank

प्रदेश र स्थानीय तहलाई दिने सशर्त अनुदान, मन्त्रालयगत बजेट, कार्यक्रम शीर्षकसहितमा छलफल गर्ने कार्यसूची अर्थ मन्त्रालयले तय गरेको छ । २६ चैतदेखि २५ वैशाखभित्रमा बजेटमा सुझाव संकलन गर्ने भएको छ । यस समयभित्र पूर्व अर्थमन्त्री, पूर्व गभर्नर, अर्थशास्त्रीसहितसँग छलफल गर्ने कार्यतालिका अर्थ मन्त्रालयले तय गरेको छ । बजेट सुझाव संकलनसँगै २० वैशाखसम्ममा सार्वजनिक संस्थानको  प्रगति विवरण तयार पार्ने भएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मन्त्रालयले ३० वैशाखभित्र आर्थिक सर्वेक्षण तयार गर्ने र मन्त्रालयको प्रगति विवरण तयार पार्ने भएको छ । जेठ १ मा बजेट वक्तव्यको पहिलो मस्यौदा तयार गर्ने कार्यतालिका छ । ६ जेठमा राष्ट्रपतिलाई बजेटको मस्यौदा तयार गरेर ब्रिफिङ गर्ने भएको छ । १० जेठमा राष्ट्रपतिलाई बजेटको ब्रिफिङ गर्ने  छ । 


Advertisment
Nabil box
Kumari

यसैगरी १३ जेठमा बजेट वक्तव्यलाई अन्तिम रुप दिने र १५ जेठमा संघीय संसदको दुबै सदनमार्फत अर्थमन्त्रीले बजेट सार्वजनिक गर्ने गरी कार्यतालिका बनाएको मन्त्रालले उपलब्ध गराएको कार्यतालिकामा उल्लेख छ ।  
 

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x