×

NMB BANK
NIC ASIA

विद्युत् महशुल नतिरेपछि लुम्बिनी प्रदेशसभा भवनको लाइन काटियो

अनि मुख्यमन्त्री कार्यालयले तिर्‍यो ७ लाख ५३ हजार महशुल

चैत २२, २०७९

NTC
Premier Steels

लुम्बिनी प्रदेश सरकारले विद्युत् महशुल नबुझाउँदा प्रदेशसभा ४ घण्टा विद्युत्विहीन हुन पुग्यो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले विद्युत् महशुल नबुझाउँदा सोमवार ४ घण्टा विद्युत् कटौती भएको हो ।

Muktinath Bank

सोमवारको बैठक बस्नुअघि विद्युत् प्राधिकरणले प्रदेशसभा भवनको विद्युत् काटेको थियो । १ बजे प्रदेशसभा बैठक बस्ने सूचना थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विद्युत् काटिएका कारण बैठक ४५ मिनेट ढिलो बसेको थियो । नेपाल विद्युत् प्राधिकरण लमही शाखाले प्रदेश सरकारले विद्युत् महशुल नबुझाएको भन्दै लाइन काटेको थियो । सोमवार विद्युत् काटिएको विषयले प्रदेशसभा बैठकमा प्रवेश पाएको छ ।


Advertisment
Nabil box
Kumari

प्रदेशसभा सदस्य दिपेन्द्र पुनले विद्युत् काटिएका कारण अपमान भएको बताए । उनले सम्बोधनका क्रममा भने, ‘मानहानी गरेबापत मुख्यमन्त्रीले रोस्ट्रमबाटै माफी माग्नुपर्छ ।’

Vianet communication

प्रदेश सरकार र प्रदेशसभा कसले विद्युत् महशुल तिर्ने विवाद भएपछि आफूले लाइन काटिदिएको नेपाल विद्युत् प्राधिकरण लमही वितरण केन्द्रका प्रमुख जगन्नाथ लामिछानेले बताए । कात्तिकदेखि विद्युत्को पैसा तिरेका थिएनन्, त्यही भएर लाइन काटिदिएको हो,’ लामिछानेले लोकान्तरसँग भने, ‘मंगलवार आएर मुख्यमन्त्री कार्यालयले बक्यौता ७ लाख ५३ हजार रुपैयाँ विद्युत महशुल बुझाएपछि विद्युत् जडान गरिएको छ ।’ 

प्रदेश राजधानी भित्रका सबै संरचनाको विद्युत् महशुल मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले तिर्ने गरी मिटर नामसारी गरिएको छ । प्रदेशसभा बैठक चलिरहेकाले काटिएको विद्युत् समेत जडान गर्न विद्युत् प्राधिकरणलाई दबाब परेको देखिन्छ । १६० र ३०० केभीए ट्रान्सफर्मरबाट लाइन जडान भएको थियो । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x