×

NMB BANK
NIC ASIA

प्रधानमन्त्री कार्यालयमै आर्थिक अनुशासनहिनता

आर्थिक संकटका बेला बजेट रकमान्तर गरेर बैठक भत्ता

बैशाख १४, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

सरकारी निकायले सरकारी स्रोतको कसरी दुरुपयोग गर्छन् भन्ने पछिल्लो उदाहरण सरकारी कर्मचारीले भत्ताका लागि बस्ने बैठक र बैठक भत्ता लिनकै लागि रकमान्तर गर्ने गरेको एक तथ्यले देखाएको छ ।

Muktinath Bank

सरकारी निकाय अन्तर्गतका संस्थान र निकायहरूमा बैठक भत्ताकै लागि कार्यालय समयभन्दा अगाडि र पछाडि बैठक बस्नु नयाँ होइन् । कार्यालय समयपछि बैठक बस्दा भत्ता पाइने भएकोले सार्वजनिक संस्थानमा बस्ने अधिकांश बैठक कार्यालय समयपछि मात्रै हुने गरेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रधानमन्त्री कार्यालयबाटै बैठकका लागि भत्ता रकमान्तर गरेर लिएको पाइएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ५ लाख रुपैयाँ भत्ता खानकै लागि रकामान्तर गराएको फेला परेको छ । अर्थ मन्त्रालयले उपलब्ध गराएको एक तथ्यांकअनुसार सूचना वर्गीकरण कार्य सम्पादनका लागि बस्ने बैठकका सदस्यहरूलाई बैठकभत्ता भुक्तानी गर्न उक्त रकम अवण्डा शीर्षकबाट रकमान्तर गरिएको छ । अर्थ मन्त्रालयले अर्थ विविधिको शीर्षकबाट उक्त रकम रकमान्तर गरेर प्रधानमन्त्री कार्यालयलाई उपलब्ध गराएको छ । 


Advertisment
Nabil box
Kumari

सम्बन्धित मन्त्रालय तथा संवैधानिक निकायसहितका सरकारी कार्यालयको लागि चालू खर्च गर्न छुट्याइएको बजेट हुँदाहुँदै थप खर्च गर्न यस्तो रकमान्तर भइरहेको छ । अर्थ मन्त्रालयले प्रधानमन्त्री कार्यालयको लागि ५९ लाख रुपैयाँ थप रकम चालू खर्चको लागि चैत महिनामै रकमान्तर गरिदिएको छ । यसको अतिरिक्त बैठक भत्ताको लागि समेत थप रकम रकमान्तर गरेर उपलब्ध गराइरहेको छ । 

Vianet communication
Laxmi Bank

अर्थ मन्त्रालयले चैत महिनामा आन्तरिक ऋण भुक्तानी गर्न दिएको २७ अर्ब रुपैयाँ बाहेक अन्य भैपरी आउने सानोतिनो खर्चका नाममै थप करिब ४ अर्ब रुपैयाँ रकमान्तर गरेको छ । 

चैत महिनामा सरकारले बहुवर्षीय ठेक्काको स्रोत सहमति र बजेट सुनिश्चित भने जम्मा ४८ करोड रुपैयाँ मात्रै छ । वन मन्त्रालय अन्तर्गत ललितपुरको गोदावरीमा राष्ट्रिय हरवोरियम भवन बनाउन ४० करोड र भौतिक पूर्वाधार मन्त्रालय अन्तगर्त सामाखुशी–टोखा–गुज्रे सडक बनाउन ७ करोड ६२ लाख रुपैयाँको स्रोत सुनिश्चिताको लागि सहमति दिएको पनि अर्थ मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x