×

NMB BANK
NIC ASIA

राष्ट्रिय वीच भलिबलको सेमिफाइनल समीकरण पूरा

बैशाख २९, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

पाल्पाको रानीमहलमा जारी राष्ट्रिय पुरुष वीच भलिबल प्रतियोगिताको सेमिफाइनल समिकरण पुरा भएको छ । रानीमहल परिसरमा शुक्रबार भएको खेलमा आर्मी, एपीएफ, पुलिस र कर्णाली प्रदेशले अन्तिम चारमा स्थान बनाएका हुन् ।

Muktinath Bank

लिगकम नकआउटका आधारमा सञ्चालित प्रतियोगितामा शुक्रबार भएको सूमह चरणको खेलमा सुदूरपश्चिम अनुपस्थित भएपछि आर्मी विजयी बन्यो । दोस्रो खेलमा आयोजक पाल्पाले बागमती प्रदेशलाई २१–१४ र २१–११ तथा तेस्रो एपीएफले मधेश प्रदेशलाई २१–१२ र २१–१० को सोझो सेटमा पाखा लगायो । समूह चरणको अन्तिम खेलमा पुलिसले कर्णालीलाई २१–११ र २१–१४ को सेटमा हराएको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

शुक्रबारनै भएको पहिलो क्वार्टरफाइनल खेलमा आर्मीले मधेश प्रदेशलाई २१–११ र २१–१४ को सोझो सेटमा हरायो । अर्को खेमा कर्णालीले गण्डकी र एपीएफले लुम्बिनी प्रदेशलाई २१–१७ र २१–१४ तथा २१–१० र २१–१२ को सोझो सेटमा पाखा लगाए । अन्तिम क्वार्टरफाइनलमा पुलिसले आयोजक पाल्पामाथि २१–९ र २१–१५ को सेटमा जित निकाल्यो ।
फाइनल प्रवेशका लागि आर्मी र कर्णाली तथा एपीएफ र पुलिस बीच प्रतिस्पर्धा हुनेछ ।


Advertisment
Nabil box
Kumari

प्रतियोगिताको विजेता टिमले १ लाख ५० हजार रुपैयाँ सहित ट्रफी, मेडल प्राप्त गर्नेछ । उपविजेता टिमले १ लाख रुपैयाँ सहित ट्रफी, मेडल, तेस्रो हुने टिमले ५० हजार रुपैयाँ सहित ट्रफी, मेडल र सानत्वना हुने टिमले २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ट्रफी सहित १० हजार रुपैयाँ प्राप्त गर्ने छन् । सञ्जय मेमोरियल फाउन्डेसनको आयोजनमा बिहीबारबाट सञ्चालनमा आएको प्रतियोगितामा ६ प्रदेश, तीन विभागीय क्लब र आयोजक गरि १० टिम सहभागी छन् ।  

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

कात्तिक २०, २०८०

इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ ।  यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...

कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x