×

यस्तो छ सवारीसाधनको वार्षिक कर

जेठ १५, २०८०

काठमाडौँ ।  भाडाका सवारीसाधनको प्रयोग गरेबापत तिर्नुपर्ने वार्षिक करको विवरण तय गरिएको छ ।  सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयकमा भाडाका सवारीसाधन धनीले यातायात व्यवस्था कार्यालयमा सवारी धनी दर्ता वा नवीकरणका बेला तिर्नुपर्ने करको विवरण निर्धारण गरिएको हो । 

विधेयकमा कार, जिप, भ्यान, माइक्रो बस १३०० सिसीसम्मको ५ हजार ५०० रुपैयाँ वार्षिक कर तिर्नुपर्ने उल्लेख छ । 


Advertisment

यस्तै १३०१ देखि २ हजार सिसीसम्म ६ हजार, २१०१ देखि २९०० सिसीसम्मको ६ हजार ५००, २९ सय १ देखि ४ हजार सिसीसम्मको ८ हजार रुपैयाँ कर निर्धारण गरिएको छ । 


Advertisment

यस्तै १ हजार १ सिसीभन्दा माथिका सवारीसाधनको कर ९ हजार तिर्नुपर्ने विधेयकमा उल्लेख छ । 

यस्तै मिनिबस, मिनी ट्रक र पानी ट्याङ्करको ८ हजार, मिनी टिपरको ९ हजार, बस र ट्रकको १० हजार ५००, डोजरको १५ हजार ५००, तेल ट्याङ्कर तथा ग्यास ट्याङ्करको १५ हजार ५०० रुपैयाँ कर निर्धारण भएको छ । 

यस्तै ट्याक्टरको २ हजार ५००, पावर लिटरको २ हजार, अटो रिक्साको २ हजार ५००, विद्युतीय सवारीसाधनको ३ हजारदेखि ७ हजार ५०० सम्म कर निर्धारण भएको विधेयकमा उल्लेख छ । 

बैशाख २०, २०८१

काठमाडौंको चण्डोल घर भएका कामोद ढुंगाना २०८० असार ३१ गते वुलिङ एयरको विद्युतीय गाडी (ईभी) किन्न नयाँ बानेश्वरस्थित बज्र ग्रुपको इभी-नेपाल मोटर्स प्रालि पुगेका थिए । अंकित मूल्य (एमआरपी) ३० लाख ९९ हजार रुप...

बैशाख १६, २०८१

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले ढुक्क भएर लगानी गर्न आग्रह गरेकी छिन् । आजदेखि शुरू भएको लगानी सम्मेलन २०२४ का अवसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन् । ...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

जेठ ४, २०८१

बैंकमा निक्षेप थुप्रिएको भए पनि कर्जा विस्तार हुन नसकेको अवस्थालाई सम्बोधन गर्ने गरी राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गरेको छ । शुक्रबार तेस्रो समीक्षा सार्वजनिक गर्दै राष्ट्र बैंकले ब्याजदर कर...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

दृष्टिकोण

दृष्टिकोण

साउन ५, २०८१

गीतामा कृष्णले भनेका छन्– ‘जे भएको छ राम्रै भएको छ, जे हुनेछ राम्रै हुनेछ ।’ सुन्दा आश्चर्य लाग्न सक्छ, यस्तो कसरी हुन्छ ?  हुन सक्छ, कसैको विवाह हुँदैछ राम्रै भयो । घरगृहस्थी बन्नेछ राम्...

कांग्रेस–एमाले समीकरण : संकटमा एकसाथ, नीति–एजेन्डका आधारमा प्रतिस्पर्धा

कांग्रेस–एमाले समीकरण : संकटमा एकसाथ, नीति–एजेन्डका आधारमा प्रतिस्पर्धा

साउन २, २०८१

जनमतप्राप्त पहिलो र दोस्रो दलबीचको सत्ता समीकरण सोमबारदेखि औपचारिकरूपमा अघि बढेको छ । पहिलो दलले सरकार चलाउने र दोस्रो दल प्रमुख प्रतिपक्षमा रहने सामान्य संसदीय अभ्यास हो । संसदीय इतिहासमा पहिलो र दोस्रो...

भगवान् भेटिने सूत्र

भगवान् भेटिने सूत्र

असार २९, २०८१

भगवान्‌का कुरा गर्ने धेरै छन् तर भगवान् कस्ता हुन्छन् त्यो भने कसैलाई पनि थाहा छैन । भगवान् कस्ता हुन्छन् भनेर सोध्ने हो भने शायद सबै निरुत्तर नै रहने छन् । हदैभए भगवान् भगवान्जस्तै हुन्छन् भन्नेसम्म फेला पर्ला...

x