×

NIC ASIA

गगनको प्रश्न– ४ वर्षपछिको चुनाव जित्न सकिँदैन भन्ने ? हल्ला गर्ने रास्वपासँग डराउने ?

काठमाडाैं | जेठ २५, २०८०

Prabhu Bank
NTC
Premier Steels

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले चार वर्षपछिको चुनाव जित्न सकिँदैन भनेर नडराउन कार्यकर्तासँग आग्रह गरेका छन् । आफूहरू काम गर्ने ठाउँमा रहेको र कुर्सीमा रहेकोले काम गरेर देखाउनुपर्ने उनले बताए । 

Muktinath Bank

कांग्रेस धनकुटाले बिहीवार आयोजना गरेको कार्यक्रममा महामन्त्री थापाले हल्ला गर्ने (रास्वपा)सँग डराउन नपर्ने बताएका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘चार वर्षपछि चुनाव जित्न सकिँदैन भनेर तर्क गर्ने ? अहिले वडाअध्यक्ष, मेयरको कुर्सीमा बसेकोले भन्न सक्नुपर्छ । यस्तो काम गरेर देखाउछु कि अहिले भन्दा बढीले मत दिनेछन् । मौका पाउँदा पनि काम गर्न सकिँदैन भने, सरकारमा पुगेर के काम गर्ने ?’ 


Advertisment
Nabil box
Kumari

केन्द्र, प्रदेशदेखि पालिकासम्म कांग्रेसको सरकार रहेकोले काम गरेर देखाउनु पर्ने उनले बताए । 

Vianet communication

‘अर्थमन्त्री, शहरी विकास मन्त्री हाम्रै छन्, काम गरेर देखाउन । गर्ने ठाउँमा छौ, हल्ला गर्ने मानिससँग किन डराउने । कामबाट उसको प्रश्नको जवाफ दिनुपर्छ’ थापाले भने । 

महामन्त्री थापाले सरकारमा टिक्नको लागि कांग्रेसले जे पनि गर्न थाल्यो भन्ने जनताको चासोलाइै सम्बोधन गर्नुपर्ने बताए । 

‘आगामी निर्वाचनमा सबै दल एमाले, माओवादी, घण्टी मिलेर एउटै हुन्छन् भनेपनि नेपाली कांग्रेस चुनाव अगाडि कुनै दलसँग गठबन्धन गर्दैनौ’ थापाले अगाडि भने, ‘सरकार गए जाओस, मञ्चबाट भूईँमा आउनु परे परोस्, विचार, सिद्धान्त र मूल्यमान्यता छाड्नु हँदैन भन्ने हामीले अडान लिनुपर्छ ।’
 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x