×

NIC ASIA

‘एनआरएनए डे’ को अवसरमा विद्यार्थीलाई झोला वितरण

काठमाडाैं | असोज २५, २०८०

Prabhu Bank
NTC
Premier Steels

 गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानले बुधबार एक विशेष कार्यक्रम सम्पन्न गरेको छ । एनआरएनए डे (एनआरएनए दिवस) को अवसरमा राजधानीमा विशेष राष्ट्रिय समन्वय परिषद् (एनसीसी) जापानले विशेष कार्यक्रम सम्पन्न गरेको हो । 

Muktinath Bank

राजधानीको इन्द्रेणी स्टुडियोमा आयोजित कार्यक्रममा शुभकामना आदानप्रदानका साथ विभिन्न जिल्लाका विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाईकझोला हस्तान्तरण गरिएको एनआरएनए जापानका प्रवक्ता खगराज गौतमले जानकारी दिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनका अनुसार विद्यालयहरुलाई स्थानीय तहका जनप्रतिनिधि र अन्य प्रतिनिधिमार्फत झोला हस्तान्तरण गरिएको हो । उनका अनुसार विभिन्न पालिका माहतका १२ विद्यालयका गरिब तथा जेहेन्दार विद्यार्थीलाई वितरण गर्नेगरी कुल ५०० थान झोला वितरण जापानबाट प्राप्त भएको छ । सबै ब्याग जापानबाट नआइसकेको भन्दै उनले आएकामध्येबाट सीमित थान ब्याग सम्बन्धित विद्यालयका प्रतिनिधिलाई हस्तान्तरण गरिएको बताए । बाँकी ब्याग प्राप्त हुने वित्तिकै तोकिएबमोजिम थप हस्तान्तरण गरिने उनको भनाइ छ । 


Advertisment
Nabil box
Kumari

उनका अनुसार गलकोट नगरपालिका, ठोरी गाउँपालिका, मुसिकोट नगरपालिका, आमाछोदिङ्मो गाउँपालिका, जलजला गाउँपालिका, फिदिम गाउँपालिका, बराहताल गाउँपालिका, बुटवल गाउँपालिका, सोडारी गाउँपालिका, तारकेश्वर गाउँपालिका र बेनी नगरपालिकाका मातहतका तोकिएको विद्यालयमा सुविधासम्पन्न  ब्याग वितरण गर्ने निर्णय भएको छ । यी विद्यालयलाई उपलब्ध भएसम्म १० देखि ३० वटासम्म ब्याग उपलब्ध गराइने बताइएको छ । 

Vianet communication

एनआरएनए डे भव्य रूपमा मनाउने राष्ट्रिय समन्वय परिषद्को निर्णय बमोजिम यस वर्ष नेपालका बिभिन्न जिल्लामा रहेका जेहेन्दार र विपन्न बालबालिकालाई एनआरएनए जापान क्षेत्रीय समिति सेन्दाइका निवर्तमान संयोजक हरि श्रेष्ठको पहलमा एनआरएनए जापानलाई प्राप्त भएका ब्याग हस्तान्तरण गरिएको एनआरएनए जापानका अध्यक्ष नविन निरुरेले जानकारी दिए । उक्त ब्याग स्थानीय जापानी क्लबले श्रेष्ठमार्फत एनआरएनए जापानलाई उपलब्ध गराउको हो ।

पालिका अन्तर्गतको विद्यालयमा प्रदान गरिएको झोला काठमाडौँबाट लैजान र विद्यार्र्थीसम्म पुर्याउन आवश्यक व्यवस्था स्वयम् सम्बन्धित विद्यालय वा पालिकाले खर्च बेहोरेको उनको भनाइ छ । 

एनआरएन जापानका अध्यक्ष नविन निउरेको अध्यक्षतामा भएको कार्यक्रममा एनआरएनएका केन्द्रीय उपाध्यक्ष रोविन्द प्रसाद श्रेष्ठ, एनआरएनए जापानका निवर्तमान अध्यक्ष शिव प्रसाद पौडेल, आईसीसी सदस्य सुपेन्द्र घिसिङ, श्रवण सत्यास, एनआरएनए जापानका महासचिव टीकाराम खरेल, प्रवक्ता खगराज गौतमसहित अन्य अभियन्ताहरु विकास बस्नेत, देविका केसी, संगीता अधिकारी, हबल चन्द्र लामा, माधव प्रसाद खरेल, सुवास लामिछाने, सिद्धार्थ श्रेष्ठ, मुक्तिराज रेग्मीलगायतको सहभागिता थियो । यस्तै कलाकार खुमन अधिकारी, इन्द्रेणीका सञ्चालक कृष्ण कडेललगायतको आतिथ्यता रहेको थियो ।  
यसैबीच क्लबकै प्रतिनिधिले पछि १५० थान ब्याग बुटवलमा छुट्टै कार्यक्रम गरेर सम्बन्धित विद्यालयका विद्यार्थीलाई हस्तान्तरण गर्ने पनि जानकारी दिइएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x