×

NMB BANK
NIC ASIA

कोशीमा सरकार गठनको किचलो

मुख्यमन्त्री नियुक्तिका लागि दबाब दिन एमाले र शेखर पक्षका सांसद प्रदेश प्रमुखकोमा

विराटनगर | असोज २६, २०८०

NTC
Premier Steels

नेपाली कांग्रेसको शेखर कोइराला पक्ष र नेकपा एमालेका सांसदहरू मुख्यमन्त्री नियुक्तिका लागि दबाब दिन प्रदेश प्रमुखको कार्यालयमा पुगेका छन् ।

Muktinath Bank

कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्रीमा दाबी पेश गर्न दिएको समयसीमा अहिले साँझ ५ बजे सकिएपछि शेखर पक्ष र एमालेका सांसदहरू दबाब दिन पुगेका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

शेखर पक्षबाट केदार कार्कीले मुख्यमन्त्रीमा दाबी पेश गरेका छन् । उनलाई एमालेका सम्पूर्ण र कांग्रेसका ८ सांसदको समर्थन छ ।


Advertisment
Nabil box
Kumari

मुख्यमन्त्रीमा सत्ता गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)का इन्द्र आङ्बो र कांग्रेसबाट विद्रोह गरेर केदार कार्कीले दाबी पेश गरेका छन् ।

Vianet communication

कांग्रेसका सांसदको हस्ताक्षर दुवै उम्मेदवारतिर देखिएपछि प्रदेश प्रमुखलाई मुख्यमन्त्री नियुक्त गर्न असहज भएको छ ।

शेखर पक्षका कार्कीको उम्मेदवारी फिर्ता गराउन आग्रह गरिए पनि उनले उम्मेदवारी फिर्ता नलिने अडान लिएका छन् ।

एमाले सांसद लीला बल्लब अभिकारीका अनुसार ४७ जना सांसद नै प्रदेश प्रमुखको कार्यालयमा उपस्थित छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x