×

NMB BANK
NIC ASIA

मर्मतपछि नेपाल एयरलाइन्सका सबै जहाजहरू सञ्चालनमा

काठमाडाैं | असोज ३०, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

नेपाल एयरलाइन्सका सबै जहाजहरू आवश्यक मर्मतपछि सञ्चालनमा आएका छन् । गत केही दिनदेखि नेपाल एयरलाइन्सका जहाजहरूमा प्राविधिक समस्या आएसँगै केही जहाज अल्पकालीन ग्राउन्डेड भएका थिए भने जसका कारण उडानहरू प्रभावित भएका थिए । 

Muktinath Bank

एयरलाइन्सले नियमानुसार आवश्यक मर्मत पश्चात् नेपालीहरूको महान् चाड बडादसैँ, शुभ दीपावली तथा छठ पर्व नजिकिँदै गर्दा असोज २९ गतेदेखि सबै जहाजहरू नियमित उडानमा रहेको जनाएको छ । यसबाट चाडपर्वका अवसरमा सबै यात्रुहरूलाई आआफ्नो गन्तव्यमा पुग्न सहज हुने एयरलाइन्सको विश्वास रहेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अल्पकालीन प्राविधिक समस्याको कारण उडान प्रभावित भई यात्रु वर्गमा पर्न गएको असुविधा प्रति क्षमा याचना गर्दै एयरलाइन्सले आगामी दिनमा यस्ता समस्या न्यूनीकरण गर्न उचित व्यवस्थापन गर्दै लैजान  प्रतिबद्धता पनि जनाएको छ । 


Advertisment
Nabil box
Kumari

यसैबिच कार्यकारी अध्यक्ष युवराज अधिकारीले यस्ता समस्याहरू दोहोरिन नदिने गरी काम गर्न सम्बन्धित प्राविधिक विभागहरूलाई कडा निर्देशन दिएका छन् । जहाज ग्राउन्डेड हुनुका कारणहरूबारे स्पष्ट पार्न र कतै कसैको कमी कमजोरी भएमा कडा कारबाही समेत हुने उनको भनाइ छ । 

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x