×

NMB BANK
NIC ASIA

सरकारलाई प्रभु साहको प्रश्न : पञ्चायतीहरू वैध हो ?

काठमाडाैं | मंसिर २८, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले प्रहरी चौकीमा हुने पञ्चायती लगायतका न्याय निरूपणको कार्यले नेपालमा कानुनी शासनको मजाक बनाएको बताएका छन् । 

Muktinath Bank

‘देशका विभिन्न प्रहरी चौकीमा जुन पञ्चायती हुने गरेका छन् । के त्यो कानुन सम्मत छ ? के ती पञ्चायतीहरू वैध हो ? उनले नेपाल सरकारलाई प्रश्न गर्दै भने, ‘नेपाल प्रहरीको क्षेत्राधिकार के हो ? के यस्तो न्यायनिरुपण गर्ने अधिकार प्रहरीलाई छ ? छैन भने कसरी यस्तो खुलेआम काम भइरहेको छ ?’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यस्तो कार्यले कानुनी शासनमाथि नै प्रश्न उठेको उनको भनाइ छ ।  सरकारले देशमा सुशासन र कानुनको शासन लागू गर्ने हो भने प्रहरीमा पनि लागू हुनुपर्ने उनको धारणा छ । गाउँघरमा घटना हुँदा त्यसको अनुसन्धान गर्ने जिम्मेवारी प्रहरीको भएको तर क्षेत्राधिकार बाहिर गएर प्रहरीले न्याय निरूपण र दण्ड जरिवाना गरेर बाँडिचुँडी खाइरहेको आरोप लगाए । यसरी सुशासन कायम हुन नसक्ने भन्दै साहले यसमा सुधार जरुरी रहेको बताए । 


Advertisment
Nabil box
Kumari

‘सबैलाई थाहा छ, प्रहरीको काम अनुसन्धान गर्नु हो । सरकारी वकिलको काम अभियोजन गर्नु हो र अदालतको काम न्याय निरूपण गर्नु हो’, उनले भने, ‘तर, आज सबै काम प्रहरी चौकीले गरिदिन्छ ।’ अहिले स्थानीय तहमार्फत समेत न्याय निरूपण गर्न सकिने भए पनि प्रहरी नै हाबी भइरहेको उनको दाबी छ । 

Vianet communication
Laxmi Bank

उनले सुशासन मजाक बनिरहेको भन्दै प्रहरीभित्रका इमानदार अफिसरहरूलाई सुधारका लागि लागिपर्न समेत आग्रह गरे । सुशासन कायम गर्नका लागि प्रहरीको ठुलो भूमिका हुने भएकाले सोही अनुसार लागि पर्न गृह प्रशासनसहित सम्बन्धितलाई साहको आग्रह छ ।  

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x