×

NMB BANK
NIC ASIA

८ दिनमा ८ महोत्सवमा जाँदै पल शाह

काठमाडाैं | माघ १, २०८०

NTC
Premier Steels

कुनै समय अभिनेता एवं मोडल पल शाहका म्युजिक भिडियो दिनहुँजसो युट्युबमा सार्वजनिक हुन्थे । ​त्यससमय महिनामै २० वटाभन्दा बढी म्युजिक भिडियोमा अभिनय गर्ने गरेको उनी स्वयंमले बताएका थिए ।

Muktinath Bank

हिजोआज भने उनका भिडियो पहिले जति संख्यामा सार्वजनिक भएका छैनन् । सार्वजनिक उनका भिडियोले भ्युज पनि अपेक्षित पाइरहेका छैनन् । यो समयमा पललाई महोत्सवमा भने भ्याइ नभ्याइ देखिएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनी अबका ८ दिनमा ८ वटा महोत्सवमा सहभागी हुँदैछन् । सोमवार लमजुङ पुगेर उनले प्रस्तुति दिँदैछन् । माघ २ गते मंगलवार उनी अत्तरिया महोत्सव कैलाली पुग्दैछन् । ३, ४ र ४ गते बर्दियामा आयोजित ३ वटा महोत्सवमा उनले प्रस्तुति दिँदैछन् । ३ गते राजापुर महोत्सव, ४ गते बाँसगढी महोत्सव र ५ गते गेरुवा महोत्सवमा उनको प्रस्तुति रहने छ । 


Advertisment
Nabil box
Kumari

त्यस्तै, ६ गते घोडाघोडी महोत्सव कैलालीमा प्रस्तुति दिने पलले ७ गते सल्यान र ८ गते दाङ पुगेर महोत्सवमा प्रस्तुति दिनेछन् ।

Vianet communication

उनी पुग्ने महोत्सवमा दर्शकको थामीनसक्नु भीड लाग्ने गरेको छ । उनको आगमनले दर्शकको भीड लाग्ने विश्वासले पललाई महंगो पारिश्रमिक दिएरै भए पनि महोत्सवमा लैजान आयोजकहरू अग्रसर देखिएका हुन् ।

महोत्सवमा पलले आफ्नो मोडलिङ रहेका चर्चित गीतमा नृत्य गर्ने गरेका छन् । 

उनी पछिल्लो समय म्युजिक भिडियोमा भने कम देखिएका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०८०

मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...

मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x