×

NIC ASIA

विनोद चौधरीविरुद्ध मोहन बैद्यनिकट विद्यार्थीको प्रदर्शन, तत्काल गिरफ्तार गर्न माग

काठमाडाैं | माघ २५, २०८०

Prabhu Bank
NTC
Premier Steels

मोहन बैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टीनिकट अखिल क्रान्तिकारीले चौधरी समूहले बाँसबारी छाला जुत्ता कारखानाबाट गैर-कानूनी रूपमा हडपेको १० रोपनी जग्गामा संचालित सीजी चाँदबाग स्कूललाई राष्ट्रियकरण गर्न माग गरेको छ ।

Muktinath Bank

बिहीवार चाँदबाग स्कूल नजिकै प्रदर्शन गर्दै उक्त स्कूल र सीजी ग्रुपलाई तत्काल राष्ट्रियकरण गर्न माग गरेको हो । साथै ग्रुपका अध्यक्ष बिनोद चौधरीलाई तत्काल गिरफ्तार गर्न माग गरेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

'कौडीको मूल्यमा यो जग्गा विनोद चौधरीलाई कसरी बेचियो, उनी रातारात धनी कसरी भए ?' प्रदर्शनमा बोल्दै अखिल क्रान्तिकारीका बागमती प्रदेश संयोजक उषाकिरण आजादले प्रश्न गरे, 'एउटा प्रहरीको जवानले हाम्रो प्रदर्शनमा हस्तक्षेप गर्छ, हामीलाई भाटा हान्छ के त्यो प्रहरीको छोराछोरी चाँदबाग स्कूलमा पढ्न सक्छन् ?'


Advertisment
Nabil box
Kumari

उनले बिनोद चौधरीलाई सरकारले गिरफ्तार नगरे आफ्नो संगठनले गिरफ्तार गरेर कारवाही गर्ने चेतावनीसमेत दिए ।

Vianet communication

उनले विनोद चौधरीले जबर्जस्ती हडपेको जग्गा फिर्ता गर्न 'अकुपाई चाँदबाग'को अभियान चलाइएकोसमेत बताए ।

उक्त प्रदर्शनमा सहभागी अखिल क्रान्तिकारीका केन्द्रीय सहसंयोजक बिरेन्द्र शाहले चौधरीलाई जनकारवाहीसमेत गर्न आफूहरू तयार रहेको बताए ।

'अरुण चौधरीलाई होइन, विनोद चौधरीलाई गिरफ्तार गर्नुपर्छ,' उनले भने, 'पहिलो चरणमा हामीले संघर्ष गर्ने र प्रचारात्मक कार्यक्रम गर्छौं । त्यसपछि पनि जग्गा फिर्ता भएर विनोद चौधरीलाई कारवाही गरिएन भने दोस्रो चरणमा जनकारवाही पनि हुन सक्छ । त्यो भन्दा बढी नबोलौं ।'

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

x