×

NMB BANK
NIC ASIA

‘रुमानी रङ्ग’मा साम्राज्ञी र धिरजको जोडी

काठमाडाैं | फागुन १०, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

साम्राज्ञी राज्यलक्ष्मी शाह र धिरज मगरलाई शीर्ष भूमिकामा लिएर रोमान्टिक फिल्म ‘रुमानी रङ्ग’ निर्माण हुने भएको छ । 

Muktinath Bank

अनिल योञ्जनको निर्देशन रहने यो फिल्ममार्फत साम्राज्ञी र धिरजले ‘इन्टु मिन्टु लन्डनमा’पछि दोस्रोपटक पर्दामा एकसाथ रोमान्स गर्ने भएका हुन् ।
उनीहरू लगभग पाँच वर्षपछि एकसाथ पर्दामा आउन लागेका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बिहीवार राजधानीमा एक कार्यक्रमकाबीच निर्माण घोषणा भएको यो फिल्ममा कथा/पटकथा/संवाद निर्देशक योञ्जनकै रहनेछ । ग्लोबल मिडिया एण्ड रिसर्च सेन्टर प्रा लिको व्यानरमा निर्माण रहने फिल्ममा जीएम ठकुरी प्रस्तुतकर्ता छन् भने हरि मल्ल ठकुरी निर्माता हुन् । 


Advertisment
Nabil box
Kumari

यसअघि यो टिमले एक्सन थ्रिलर ‘लाखे’ निर्माण गरेको थियो । फिल्ममा आविष्कार बहुसंचार प्रा.लिको सहकार्य रहनेछ भने अष्ट्रेलियाको लाइन प्रोडियूसरमा डिव्वाईज इन्टटेन्मेन्ट रहेको छ । यो कम्पनीले ‘डमरूको डण्डीवियो’, ‘नेप्टे’, ‘क्याप्टेन’ तथा ‘ए मेरो हजुर’ लगायतका १० बढी नेपाली फिल्मको अष्ट्रेलियामा वितरण गरिसकेको छ । 

Vianet communication
Laxmi Bank

‘रुमानी रङ्ग’को ९० प्रतिशत सुटिङ अष्ट्रेलियामा हुनेछ भने बाँकी १० प्रतिशत नेपालमा हुनेछ । फिल्मले वर्तमान समयको आधुनिक प्रेमकथा प्रस्तुत गर्ने जानकारी निर्माणपक्षले दिएको छ । निर्माणपक्षले यसलाई रंगीन प्रेमकथा भनेको छ । 

फिल्मले सजिलोसँग तोडिने र गार्होसँग जोडिने मायालाई हँसाएर, रुवाएर विदेशमा बस्ने विद्यार्थीको दुःखसमेत देखाउनेछ । फिल्म वैशाखको पहिलो साताबाट फ्लोरमा जाने बताइएको छ । महेश पौडेलको सिनेम्याटोग्राफी रहने फिल्ममा सुशील थापा, श्रीजन बस्नेत, सन्तोष सरु तथा विजय अधिकारी सह–निर्माता छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ११, २०८०

अभिनेत्री रेखा थापा आमा बनेकी छन् । अमेरिकामा रहेकी रेखाले शुक्रवार छोरीलाई जन्म दिएकी हुन् ।  उनले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन् । सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै उनले आमा...

कात्तिक २८, २०८०

अहिलेका सर्वाधिक हिट अभिनेता हुन् दयाहाङ राई । उनि अभिनीत एकपछि अर्को फिल्मले हलमा राम्रो व्यापार गरेका छन् ।  यसवर्ष पनि उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘नाङ्गो गाउँ’ले राम्र...

कात्तिक २०, २०८०

‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ ।  तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...

फागुन २७, २०८०

अभिनेता प्रदीप खड्का फेरि अर्को फिल्ममा अनुबन्धित भएका छन् । लामो समयदेखि बेलायत बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ फिल्ममा उनको शीर्ष भूमिकामा अभिनय रहने भएको हो ।   गतवर्ष प्रदर्शनमा...

पुस ६, २०८०

दरबारको कथा समेटेर नेपाली चलचित्र ‘राजमहल’ निर्माण गरिने घोषणा गरिएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाविच चलचित्रमा अभिनय रहने मुख्य कलाकारहरूको जानकारी दिँदै औपचारिक निर्माण घोषणा...

कात्तिक १९, २०८०

अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ ।  सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x