×

NMB BANK
NIC ASIA

शुरू भयो नेपाल–भारत डिजिटल भुक्तानीको युग​

काठमाडाैं | फागुन २५, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

नेसनल पेमेन्ट कर्पोरेसन अफ इन्डियाको अन्तर्राष्ट्रिय शाखा एनपीसीआई इन्टरनेसनल पेमेन्ट लिमिटेड र नेपालको भुक्तानी नेटवर्क फोन पे पेमेन्ट सर्भिसबीच सीमापार भुक्तानीका लागि युनिफाइड पेमेन्ट इन्टरफेस(यूपीआई) सञ्चालन गर्ने सहमति भएको छ । 

Muktinath Bank

सेप्टेम्बरमा भारतमा आयोजित ग्लोबल फिन्टेक फेस्ट- २०२३ मा गरिएको अनावरण कार्यक्रमपछि दुवै संस्थाहरू अब पूर्ण रूपमा सञ्चालनमा आएका छन् । यसले दुई देशबीच क्यूआर कोडमा आधारित व्यक्तिदेखि व्यापारी लेनदेनको सुविधा सुचारू भएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यो साझेदारीले पहिलो चरणमा भारतीय उपभोक्ताहरूलाई यूपीआई चल्ने एपहरू प्रयोग गरेर नेपालका विभिन्न व्यापारिक स्टोरहरूमा तत्काल, सुरक्षित र सुविधाजनक भुक्तानीहरू गर्न सक्षम बनाउँछ ।


Advertisment
Nabil box
Kumari

फोनपे नेटवर्कका सहभागी सदस्यहरूले भारतीय ग्राहकबाट निर्बाध रूपमा भुक्तानी लिन सक्छन् । यो डिजिटल जडानले छिमेकी राष्ट्रहरू भारत र नेपालबीचको जन–जनबीचको गहिरो जराको सम्बन्धलाई सुदृढ पार्ने काम गर्छ । एनआईपीएल र फोनपे भुक्तानी प्रणालीहरूको एकीकरणले सुविधा र दक्षताको नयाँ युगको शुरूआत गर्दै दुवै देशका नागरिकहरूबीचको सीमापार लेनदेनमा क्रान्तिकारी परिवर्तनलाई चिह्न लगाउँछ।

Vianet communication
Laxmi Bank

यो कोशेढुङ्गाले दुई भुक्तानी प्रणाली अपरेटरहरूबीच सफल साझेदारी मात्र होइन, दुई मित्र राष्ट्रहरूबीचको डिजिटल जडान र सहकार्यको नयाँ युगको प्रतीक पनि रहेको विश्वास गरिएको छ ।

यसबारे बोल्दै एनआईपीएलका प्रमुख कार्यकारी अधिकृत रितेश शुक्लाले भने, 'हामी नेपालमा यूपीआई भुक्तानीहरू गर्न फोनपेसँग हात मिलाउन पाउँदा खुसी छौं । यो पहलले डिजिटल पेमेन्ट स्पेसको आविष्कार गर्ने हाम्रो प्रतिबद्धतालाई मात्र होइन, व्यापारका लागि नयाँ अवसरहरू सिर्जना गर्ने, दुई राष्ट्रहरूबीचको सम्बन्धलाई बलियो बनाउने हाम्रो समर्पणलाई पनि झल्काउँछ । हामीले यो साझेदारीलाई यस क्षेत्रमा थप वित्तीय समावेशीकरण र आर्थिक समृद्धिको उत्प्रेरकको रूपमा परिकल्पना गरेका छौं । यससँगै रूपान्तरणको यात्रा शुरू गर्न उत्साहित छौं ।' 

फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवस कुमारले भने, 'यो सीमापार भुक्तानी समाधानले दुई देशबीचको आर्थिक सम्बन्ध, वाणिज्य र पर्यटनमा उल्लेखनीय सुधार ल्याउने मेरो विश्वास छ ।'

hAMROPATRO BELOW NEWS
TATA Below
चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x