×

NMB BANK
NIC ASIA

मध्यस्थकर्ता कतारले भन्यो– इजराइल र हमासबीच सम्झौताको सम्भावना कम

काठमाडाैं | फागुन २९, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

दोहा– इजराइल र हमास गाजामा शत्रुता अन्त्य गर्ने र बन्धकहरू रिहा गर्ने सम्झौताको नजिक नभएको मध्यस्थकर्ता कतारले मङ्गलवार बताएको छ । उसले स्थिति ‘अत्यन्त जटिल’ बनेको चेतावनीसमेत दिएको छ । 

Muktinath Bank

अमेरिका, कतार र इजिप्टको मध्यस्थतामा धेरै साता वार्ता भए पनि मुसलमानहरूको पवित्र महिना रमजान सोमवा व्यापकरूपमा अपेक्षित युद्धविराम र बन्धक आदानप्रदानबिना शुरू भयो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘हामी कुनै सम्झौताको नजिक छैनौँ, यसको अर्थ सम्झौताको कार्यान्वयनमा विद्यमान असहमतिको समाधान गर्न सकियोस् भन्ने भाषामा दुवै पक्षले बोलेको हामीले देखिरहेका छैनौँ,’ कतारी विदेश मन्त्रालयलका प्रवक्ता माजिद अल–अन्सारीले पत्रकार सम्मेलनमा भने, ‘सबै पक्षले रमजानको सीमिततामा आशावादीरूपमा कुनै सम्झौतामा पुग्नका लागि वार्ता जारी राखेका थिए ।’ यद्यपि उनले कुनै पनि सम्झौतामा ‘कुनै समयसीमा प्रस्ताव’ गर्न नसकिने बताए ।    


Advertisment
Nabil box
Kumari

इजराइली आधिकारिक आँकडाअनुसार अक्टोबर ७ मा हमासले इजराइलमाथि गरेको आक्रमणमा इजराइलमा करिब एक हजार एक सय ६० जनाको मृत्यु भएको थियो र तिनीहरूमा अधिकांश सर्वसाधारण रहेका थिए । हमासका लडाकूले करिब दुई सय ५० जनालाई बन्धकसमेत बनाएका थिए । तीमध्ये दर्जनौँलाई नोभेम्बरमा एक साताको युद्धविराममा रिहा गरिएको थियो । इजराइलका अनुसार गाजामा ३१ शवसँगै ९९ बन्धक जीवित छन् । 

Vianet communication
Laxmi Bank

गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार इजराइलको जवाफी बमबारी र स्थल आक्रमणमा ३१ हजार एक सय १२ प्यालेस्टिनी मारिएका छन् । मारिनेमा अधिकांश महिला तथा बालबालिका छन् । 

यसअघि कतारले नोभेम्बरको अन्त्यमा युद्धमा एक साताको विरामको मध्यस्थता गरेको थियो । युद्धविरामसँगै ठूलो सङ्ख्यामा इजराइली र विदेशी बन्धकलाई रिहा गरिएको थियो भने घेरामा परेको प्यालेस्टिनी क्षेत्रमा प्रवेश गर्न सहयोग प्राप्त भएको थियो । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x