×

NIC ASIA

चीनसँग क्षेत्रीय तनाब बढेको बेला अमेरिकी विदेशमन्त्री फिलिपिन्स भ्रमणमा

काठमाडाैं | चैत ७, २०८०

Prabhu Bank
NTC
Premier Steels

चीनसँग क्षेत्रीय तनाब बढेको बेला संयुक्त राज्य अमेरिकाका विदेशमन्त्री एन्टोनी ब्लिङ्कन फिलिपिन्स पुगेका छन् । ब्लिङ्कनले फिलिपिन्सलाई थप सहयोगको आश्वासन दिएको बीबीसीले जनाएको छ । उनले फिलिपिन्सलाई बलियो सुरक्षा प्रदान गर्ने अमेरिकी वचन दोहोर्‍याएका छन् । फिलिपिन्स अमेरिकाको एउटा महत्त्वपूर्ण सहयोगी राष्ट्र हो ।

Muktinath Bank

साउथ चाइना सागरमा चीन र फिलिपिन्सले गरेका दाबीका कारण केही महिनादेखि दुई देशबीच तनाब चुलिएको छ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अमेरिकी विदेश मन्त्रालयका एक वरिष्ठ अधिकारीका अनुसार ब्लिङ्कनले फिलिपिन्सका अधिकारीहरूसँग व्यापार र वाणिज्यबारे पनि छलफल गर्ने छन् । ब्लिङ्कनको भ्रमणलाई फिलिपिन्सका राष्ट्रपति फर्डिनान्ड मार्कोस जूनिअरलाई अमेरिकी समर्थन बढेको रूपमा हेर्न सकिने ठानिएको छ ।


Advertisment
Nabil box
Kumari

उक्त सागरमा सीमा, व्यापारिक मार्ग र समुद्री क्षेत्रबारे फिलिपिन्ससहित विभिन्न देशहरूको बेइजिङसँग लामो समदेखि विवाद चल्दै आएको छ ।

Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

बैशाख २९, २०८१

असामान्यरूपमा पृथ्वीसँग ठोक्किएको बलियो सौर्य आँधीले शनिबार बिहानै उत्तरी गोलार्धको आकाशमा रङको आश्चर्यजनक प्रदर्शन गर्यो । यसबाट बिजुली र सञ्चारमा व्यवधानको तत्काल कुनै रिपोर्ट प्राप्त भएको छैन ।  शुक्रबार ...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

x