×

NMB BANK
NIC ASIA

रविमाथिको आरोपबारे रास्वपाले भन्यो : व्यक्तिमाथिको प्रहारप्रति हाम्रो आपत्ति छ

काठमाडाैं | चैत २८, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनीष झाले कुनै प्रष्ट र कानूनी आधार नभएको विषयमा आफ्ना सभापति रवि लामिछानेमाथि व्यक्तिगत प्रहार गरिएको भन्दै आपत्ति जनाएका छन् ।

Muktinath Bank

प्रतिनिधि सभाको बैठकमा बुधवार झाले प्रायोजित सूचनाको आधारमा पत्रकारले लेखेकै भरमा व्यक्तिमाथि लाञ्छना लगाइएको बताएका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘सदनमा बोल्न पाउनुपर्छ । तर सदनमा निराधार र व्यक्तिमाथि लाञ्छना लगाउन पाइँदैन । कानूनले पनि यस्तो अधिकार दिएको छैन । प्रहरीले भनिसक्यो, प्रधानमन्त्रीले धारणा राखिसक्नुभयो । प्रहरी चौकीमा उजुरी परेको छ । तर दर्ता भएको छैन । प्रायोजित रुपमा पत्रकारलाई लेख्न लगाइएको छ । आरोप छ । सूचना छैन ।  निष्कर्ष छैन । व्यक्तिमाथि गरिएको प्रहारप्रति हाम्रो आपत्ति छ । कानूनसम्मत जाउ, प्रक्रियागत रुपमा जाऊँ । कति कुण्ठा पालेको ? यस्तो राजनीति नगरौं’, उनले भने, 'समस्या सुशासन नभएर हो । पब्लिक सर्भिस डेलिभरी नभएर हो ।'


Advertisment
Nabil box
Kumari

सुशासनको लागि रास्वपा दलको स्थापना भएको उनले बताए । सबै भ्रष्टाचारको छानबिन गर्न पनि उनले माग गरे ।​​

Vianet communication
Laxmi Bank

भष्ट्राचारको फाइल खोल्दा सबै दलका शीर्ष नेता र आफ्नो दलको सभापतिमाथि पनि छानबिन गर्दा आपत्ति नहुने उनले बताए ।

तर व्यक्तिमाथि एकपक्षीय ढंगले उत्रिनु उचित नभएको उनले बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x