×

NMB BANK
NIC ASIA

कृषि उत्पादनको नि:शुल्क प्रवर्द्धन गर्न पाउँदा कृषक र कृषि उद्यमि उत्साहित

फागुन १९, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं -आफ्नो उत्पादनको प्रवर्द्धन गर्न पाउँदा किसान र कृषि उद्यमीहरू उत्साहित भएका छन् । कृषि विभाग पूर्वाधार विकास तथा कृषि यान्त्रीकरण प्रवर्द्धन केन्द्र हरिहर भवन ललितपुरले आयोजना गरेको ‘बाह्रौं राष्ट्रिय प्राङ्गारिक कृषि मेला प्रदर्शनी’ले उनीहरूलाई उत्साहित बनाएको हो । 

Muktinath Bank

ललितपुरको जावलाखेलस्थित फूटबल मैदानमा जारी कृषि प्रर्दशनीमा देशैभरिबाट प्रतिनिधिमूलक ढंगले किसान, कृषक सहकारी र निजी कृषि व्यवसायीले सहभागिता जनाएका छन् । १२५ वटा स्टल रहेको उक्त प्रदर्शनीमा प्राङ्गारिक कृषि उत्पादनदेखि साना कृषि उद्योगका उत्पादित वस्तुहरू प्रदर्शनका लागि राखिएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आयोजकले निःशुल्क स्टलको व्यवस्था गरी आफ्नो उत्पादन प्रवर्द्धन गर्ने व्यवस्था मिलाएको छ । करीब ४० हजार अवलोकनकर्ताको अनुमान गरिएकोमा सो भन्दा बढी सहभागिता रहेको वरिष्ठ कृषि अर्थविज्ञ बासुदेव शर्माले बताए ।


Advertisment
Nabil box
Kumari

उत्कृष्ट प्रवर्द्धककहरू मध्येबाट प्राङ्गारिक उत्पादन, प्रोसेस फूड, खाना परिकार र प्रविधि शीर्षकमा पुरस्कारको समेत व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

Vianet communication
Laxmi Bank

फागुन १६ गतेबाट सञ्चालित उक्त प्रदर्शनी मेला आज १९ गते समापन हुँदैछ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x