भदौ ७, २०८०
गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ । झुलबाहिर बस्दा वा लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम । ...
मेक्सिको-अहिले एउटा अनौठो घटना सामाजिक सञ्जालमा भाइरल भैरहेको छ । यो घटना दक्षिण मेक्सिकोमा पर्ने ह्युक्सटन प्रान्तको हो । चुनावका बेला गरेका वाचाहरुलाई पुरा गर्न नसकेको भन्दै ह्युक्सटन प्रान्तका बासिन्दाले एक नेतालाई महिलाको कपडा लगाएर पुरा शहर परिक्रमा गराएका छन् ।
सर्वसाधारण जनताका आँखामा धुलो छर्ने काम गरेको भन्दै स्थानीयले एक नेतालाई महिलाको कपडा लगाएर शहर परिक्रमा गराएका हुन् । अहिले उनै नेताको फोटो सामाजिक सञ्जालमा भाइरल भैरहेको छ ।
ह्युक्सटन प्रान्तका मेयर जेवियर जिमेनेजलाई महिलाका कपडाहरु लगाएर शहर परिक्रमा गराएका थिए । मिडिया रिपोर्टरका अनुसार उनले चुनाव बेला गर्छु भनेका कुराहरु पुरा गरेका थिएनन् । उनीहरुले मेयरलाई आफुले बोलेको कुरा पुरा गर्न नसकेको भन्दै कार्वाही स्वरुप यो तरिका अपनाएका हुन् ।
मेयरलाई महिलाको कपडा लगाएर स्थानीयहरुले जुलुस निकालेका थिए । त्यसअघि पनि उनीहरुले सथानीय नगरका एक अधिकारिलाई पनि वाचा पुरा नगरेको भन्दै यस किसिमको कर्वाही गरिसकेका थिए । मेयरको यो तस्बिरका साथसाथै एउटा भिडियो पनि भाइरल भइरहेको छ ।
उक्त भिडियोमा एक व्यक्ति हातमा पोस्टर बोकेर दौडिरहेका छन् । भिडियोमा व्यक्तिले पोस्टरमा आफ्ना वाचा पुरा गर्न नसकेका मेयर भनेर लेखिएको पोस्टर बोकर दौडिरहेको देखाइएको छ । एक मेक्सिकन पत्रिकाका अनुसार मेयर जेवियर जिमेनेजले शहरमा पानीको वयवस्था सुधार्नको लागि तीन मिलियन दिने निर्णय गरेका थिए । तर वाचा पुरा गर्न नसकेपछि गाउँलेले उनलाई महिलाका कपडा लगाएर शहर परिक्रमा गराएका हुन् ।
स्थानीयहरुले उनलाई रकम हिनामिना गरेको समेत आरोप लगाउँदै आएका छन् । रिपोर्टका अनुसार उनलाई ४ दिन बन्धक बनाइएको थियो । साथै उनले अब अर्काे पटक पनि वाचा पुरा गर्न नसके गाउँलेहरुले टाउको खौरिदिने धम्की दिएका छन् ।
गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ । झुलबाहिर बस्दा वा लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम । ...
विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...
साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ । तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ । यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्प...
पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् । भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...
चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...
भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...