आलियाले चोरेकै हो त ?

काठमाडौं– बलिउड अभिनेत्री आलिया भाटलाई गीत चोरीको आरोप लागेको छ । पाकिस्तानी अभिनेत्री मेहविश हयातले भाटलाई गीत चोरीको आरोप लगाएकी हुन् । 

आलियाले पराडा गीतबाट म्यूजिक भिडियोमा डेब्यू गरेकी थिइन् । उक्त गीत पाकिस्तानी एल्वमबाट चोरीएको मेहविशले दावी गरेकी छिन् । उनका अनुसार, यो गीत पाकिस्तानी एलबम ‘वाइटल साइन’को ‘गोरे रंगका जमाना’संग मिल्न गएको छ । 


Advertisement

यस खबरबाट आलियाका फ्यानहरुलाई भने चिन्ता परेको छ । उनीहरुले आलियाले चोरेको भन्नेमा विश्वास नलागेको प्रतिक्रिया दिएका छन् । एजेन्सी
 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्