सीमा अतिक्रमणविरुद्ध विद्यार्थीद्वारा भारतीय दूतावास घेराउ [फोटोफिचर]

काठमाडौं –  नेपाली सीमा अतिक्रमण गरी भारतले जारी गरेको नक्साको विरोध गर्दै संयुक्त विद्यार्थी संगठनले भारतीय दूतावास अगाडि प्रदर्शन गरेको छ ।  

संगठनले शुक्रवार बिहान दूतावास अगाडी प्रदर्शन गरेको हो । 


Advertisement

हेर्नुहोस् तस्वीर :


Advertisement

तस्वीर : सुरत श्रेष्ठ

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्