लाइभ रिपोर्ट गरिरहँदा पत्रकारले गरे यस्तो [भिडियोसहित]

 पाकिस्तानी पत्रकारले लाइभ रिपोर्ट गरिरहँदा खिचिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।

सो भिडियोमा पाकिस्तानी पत्रकारले लाइभमा कुराकानी गरिरहन्छन् । त्यति नै बेला एक मानिस लाइभ क्यामेराको अगाडी उभिदिन्छन् ।


Advertisement

उनको त्यो व्यवहारले लाइभ रिपोर्टमा रहेका पत्रकारलाई रिस उठ्छ । उनले ती व्यक्तिलाई धँकेलिदिन्छन् ।


Advertisement

यो  भिडियोलाई एक ट्वीटर प्रयोगकर्ताले शेयर गरेका छन् । जुन अहिले निकै भाइरल भइरहेकाे छ ।

भिडियो

कमेन्ट गर्नुहोस्