×

NMB BANK
NIC ASIA

कुटुम्बको ‘छुट्टेलान’ आरिफ र मोनिषको साथमा टुबोर्ग ओपन सेसन्स् २ मा

मंसिर ३०, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

उत्कृष्ट नेपाली सांगीतिक सहकार्य ‘छुट्टेलान’ टुबोर्ग ओपन सेसन्स् २ मा सार्वजनिक भएको छ ।

Muktinath Bank

आफ्नो प्रतिभा मार्फत नेपाली संगीत बजारमा चिनिएका ‘टुबोर्ग ड्रिम बिग प्रोजेक्ट’का बिजेताहरू, आरिफ रौफ र मोनिष निरौलाको साथमा प्रस्तुत गरिएको गीतले टुबोर्ग ओपन सेसन्स्को अवधारणा पूरा गरेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

टुबोर्ग ओपन सेसन्स् २ को मञ्चमा आरिफ र मोनिषले लोकप्रिय ब्याण्ड ‘कुटुम्ब’ को साथमा निकै भावपूर्ण प्रस्तुति पेश गरेका छन् । 


Advertisment
Nabil box
Kumari

‘छुट्टेलान’ को प्रस्तुतीमा आरिफ र मोनिषको गायन रहेको छ भने, टुङ्ना र अर्बाजोमा अरुण मानन्धर, सारङ्गीमा किरण नेपाली, पर्कुसनमा पबित महर्जन र राजु महर्जन, मुरलीमा रुबिन श्रेष्ठ साथै ईफेक्टस्मा सिद्धार्थ महर्जन रहेका छन् ।

Vianet communication
Laxmi Bank

नेपालको सांस्कृतिक बाजाहरुको आवाजको बढवा र संरक्षण गर्दै आइरहेको कुटुम्ब ब्याण्ड नेपालको सबै भन्दा प्रतिष्ठित र लोकप्रिय फल्क–ईन्स्टुमेन्टल ब्याण्ड रहेको छ । नेपाली संगीतमा नेपालको विविधता झल्कने विश्वास राख्ने कुटुम्बले हालसम्म ७ वटा ईन्स्टुमेन्टल एल्बम निकालेको छ ।

कुटुम्बले सफलपूर्वक मौलिकतामा कुनै सम्झौता नगरी नेपाली संगीतलाई थप चिनाउन निरन्तरता दिईरहेको छ । नेपाली संगीतको बढवाको लागी कुटुम्ब दुई प्रतिभाशाली कलाकारहरुको साथमा टुबोर्ग ओपन सेसन्स् २ को मञ्चमा आईपुगेका छन् ।

टुबोर्ग ओपन सेसन्स् एक युट्युब सिरिज हो, जसमा विभिन्न प्रचलित कलाकारहरुको लाईभ स्टुडियो रेकर्डेड प्रस्तुतीहरु पेश गरिन्छ । यस डिजिटल प्ल्याटफर्मले हालका र पुराना लोकप्रिय गीतहरुको लाईभ प्रस्तुतीहरु मार्फत सांगीतिक सहकार्य, रचनात्मकतालाई प्रोत्साहन गर्दछ ।

टुबोर्ग ओपन सेसन्स् २ एक युट्युब सिरिज हो जसमा, विभिन्न प्रसिद्घ कलाकारहरुको स्टुडियोमा प्रत्यक्ष रेकर्ड गरिएको प्रस्तुतिहरु पेश गरिन्छ ।

टुबोर्ग ओपन सेसन्स् सिजन १ मा ५१ वटा गीतहरु च्यानल आरबिट्ररी मार्पmत युट्युबमा अपलोड गरिएको थियो जसले १ करोडभन्दा बढी भ्युज संकलन गरेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x