×

NMB BANK
NIC ASIA

पिज्जामा थुक्ने व्यक्तिलाई १८ वर्षको जेल सजाय ! (भिडियो)

माघ १०, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

टर्कीको एक अदालतले पिज्जामा थुकेकोमा दोषी ठहर भएका डेलिभरी बोयलाई १८ वर्षको कारावास सजाय दिएको छ । 

Muktinath Bank

ग्राहकलाई पिज्जा दिनुअघि डेलिभरी बोयले थुकेको पाइयो । दोषीमाथि यसअघि नै ४ हजार लिरा जरिवाना लगाइसकिएको थियो । दोषीले ग्राहकको स्वास्थ्य र विश्वासलाई खतरामा पारेको ठहर गर्दै अदालतले उसलाई १८ वर्षको जेल सजाय दिएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

घटना सन् २०१७ मा भएको हो । टर्कीको एस्किशर शहरमा ग्राहकको अपार्टमेन्टमा राखिएको सीसीटीभी क्यामरामा पिज्जामा थुकिएको घटना कैद भएको थियो । फूटेजमा बुराक एस नामक डेलिभरी बोयले पिज्जामा थुकेको र आफ्नो मोबाइल फोनमा त्यसको भिडियो समेत बनाएको देखिन्छ । 


Advertisment
Nabil box
Kumari

दोषी बुराकले किन पिज्जामा थुकेका हुन् भन्ने अझैसम्म थाहा हुन सकेको छैन । दोषीले खाना विषाक्त बनाएको र ग्राहकको स्वास्थ्यलाई हानि गरेकोले अदालतले १८ वर्षको कारावास सजाय उपयुक्त हुने फैसला दिएको हो ।

Vianet communication
Laxmi Bank

एजेन्सी

hAMROPATRO BELOW NEWS
TATA Below
असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

जेठ ३१, २०८०

पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् ।   भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...

चैत १७, २०८०

चीनका झाङ जिलोङ नामका युवा सामान्य जीवन बिताइरहेका थिए । साधारण फ्ल्याटमा बस्थे । उनले भर्खरै स्नातक गरेका थिए। स्नातक गरेपछि घरपरिवारको ऋण चुक्ता गर्न बिस्तारै सहयोग गर्न सकियोस् भनेर जागिर गर्ने सोचमा थिए । ...

भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x