×

माघ २१, २०७९

कांग्रेस नेता पूर्णबहादुर खड्काले कलाकार वा खेलाडी लोकप्रिय भए भन्दैमा बलात्कारको अभियोग लागेका व्यक्तिलाई उन्मुक्ति दिने कुरा गाह्य नहुने बताएका छन् । सामाजिक संजालमा लेख्दै उपसभापति खड्काले क्रिकेटर सन्दीप ला...

पुस २५, २०७९

कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच सौहार्दपूर्ण वातावरणमा छलफल भएको बताएका छन् । कांग्रेससँग विश्वासको मत माग्नका लागि सोमबार धुम्बाराही पुग...

पुस ९, २०७९

सरकार गठनको लागि सहमति जुटाउन गठबन्धनमा रहेका दलका नेताहरूको दौडधुप जारी छ ।  गठबन्धनका दलहरुका बीच ‘पावर शेयरिङ’को विषय मिल्न नसक्दा सरकारको नेतृत्व कसले गर्ने भन्ने पनि टुुंगो लाग्न स...

पुस ९, २०७९

नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग छुट्टाछुट्टै भेटवार्ता गरेका छन् ।  भेटवार्तापछि उनले गठबन्धनले सरकार...

पुस ५, २०७९

नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले सभापति शेरबहादुर देउवाले भारी मतका साथ संसदीय दलको नेतामा चुनाव जित्ने दाबी गरेका छन् । कांग्रेस संसदीय दलको चुनाव बुधवार बिहानका लागि तोकिएको छ । देउवाको उ...

मंसिर १५, २०७९

सुर्खेत– १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का काठमाडौं फर्कनेक्रममा सुर्खेतबाट सिधै बालुवाटार गए । र, सभापति शेरबहादुर देउवासँग बधाई साटासाट गरे । बुध...

मंसिर १५, २०७९

नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले कांग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवाको विकल्प खोज्नु नहुने बताएका छन् । बिहीवार कांग्रेसका नेता स्व. कृष्णप्रसाद भट्टराई आश्रम बाँडेगाउँमा भट्टराईको श...

मंसिर १५, २०७९

नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बधाइ दिएका छन् । उनी बधाइ दिन प्रचण्ड निवास खुमलटार पुगेका हुन् ।  दुई नेताबीच प्रतिन...

मंसिर ९, २०७९

२०४८ यता २०७४ सालबाहेक सबै संसदीय चुनाव जित्ने सीमित नेतामध्येमा पर्छन् नेपाली कांगे्रसका उपसभापति पूर्णबहादुर खड्का । २०६४ को संविधानसभा निर्वाचनमा भने उनी समानुपातिकतर्फबाट सभासद् भएका थिए ।  २०७४ ...

मंसिर ८, २०७९

कांग्रेसका उपसभापति पूर्ण बहादुर खड्का प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । सुर्खेत १ बाट उम्मेदवार रहेका उनले ४२ हजार ६०७ मत प्राप्त गरे भने निकटतम प्रतिद्वन्द्वी एमालेका ध्रुवकुमार शाहीले ३० हजार ९८८ मत पाए ।&...

मंसिर ७, २०७९

सुर्खेतको १ नम्बर निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवार पूर्णबहादर खड्काले अग्रता लिएका छन् । मंगलवार रातिदेखि शुरू भएको मतगणनामा खड्काले २ हजार ३२० र उनका निकटतम प्रतिस्पर्धी एमालेका ध्रुवकुमार श...

कात्तिक २७, २०७९

२०४८ सालको चुनावयता एउटा बाहेक सबै चुनाव आफ्नो पक्षमा पारेका कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का फेरि संसद छिर्ने प्रयासमा छन् । २०७४ मा जोसँग पराजित भए, उनैसँग प्रतिस्पर्धामा उत्रिएका हुन्, खड्का । सुर्खेत&...

भदौ २४, २०७९

नेपाली कांग्रेसका उपसभापति एवं प्रशिक्षण विभाग प्रमुख पूर्णबहादुर खड्काले गठबन्धन दलबीच अझै सिट बाँडफाँटको टुंगो नलागेको बताएका छन् । भक्तपुरमा आयोजित जिल्लास्तरीय प्रशिक्षण कार्यक्रममा उनले मंसिर ४ को चुनावमा गठ...

भदौ १६, २०७९

नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्कालाई प्रतिनिधि सभाको उम्मेदवार बनाउन सुर्खेत क्षेत्र नं.–१ बाट सिफारिस भएको छ । बिहीवार बसेको क्षेत्रीय कार्य समितिको बैठकले खड्कालाई उम्मेदवारमा सिफारिस गरेको क्...

साउन २३, २०७९

कांग्रेस उपसभापति पूर्णबहादुर खड्कामा कोरोना संक्रमण पुष्टि  भएको छ । आइतबार कोरोना परीक्षण गर्दा उनमा संक्रमण पुष्टि भएको हो ।  शनिबार रातिदेखि खोकी र ज्वरो सुरु भएपछि उनले कोरोनाको आशंकामा परी...

साउन ४, २०७९

नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा बहुमत ल्याउने लक्ष्य रहेको बताएका छन् । उपसभामुख खड्काले बुधवार हेटौंडामा आयोजित जनप्रतिनिधि सम्मान कार्यक्रममा पार्टीको मूल...

असार २३, २०७९

नेपाली कांग्रेसका केन्द्रीय उपसभापति पूर्णबहादुर खड्काले नवनिर्वाचित जनप्रतिनिधिलाई जनताप्रति उत्तरदायी भएर काम गर्न सुझाव दिएका छन् । नेपाली कांग्रेस स्याङ्जाले आज स्याङ्जाको पुतलीबजारमा आयोजना गरेको नेपाली का...

असार १०, २०७९

नेपाली कांग्रेसले पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको प्रमुखमा उपसभापति पूर्णबहादुर खड्कालाई जिम्मेवारी दिएको छ । पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसको विधान २०१७ ...

जेठ १३, २०७९

नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर काम गर्नुपर्ने बताएका छन् । नेपाली कांग्रेस चितवनले शुक्रवार आयोजना गरेको निर्वाचित जनप्रतिनिधिल...

जेठ १२, २०७९

नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले स्थानीय तहको निर्वाचनको परिणामले दलहरूलाई सचेत गराएको बताएका छन् । बिहीवार पत्रकारसँगको कुराकानीमा काठमाडौं लगायत केही स्थानको मतपरिणामले दलहरूलाई केही संक...

बैशाख २६, २०७९

नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले गठबन्धन स्थानीय चुनावको लागि मात्र नभई शान्ति प्रक्रियालाई पूर्णता दिनको लागि पनि रहेको बताएका छन् ।  कसैलाई जिताउन वा हराउनका लागि नभई संविधानको रक्षा गर्...