×

बैशाख १६, २०८१

कांग्रेसले जितेको बझाङमा एमालेका उम्मेदवार अगाडि देखिएका छन् । प्रदेश सभा १ मा एमालेका दमनबहादुर भण्डारीले २५०, कांग्रेसका अभिषेकबहादुर सिंहले १९०, माओवादीका जनक बूढाले ८० र नेकपा एकीकृत समाजवादीका दि...

बैशाख १६, २०८१

प्रतिनिधि सभाको रिक्त एक सीटका लागि इलाम २ मा भएको निर्वाचनअन्तर्गत जारी मतगणनाको पहिलो नतिजा सार्वजनिक हुँदा नेपाली कांग्रेसका उम्मेदवार अगाडि देखिएका छन् । आइतबार दिउँसो सार्वजनिक भएको नतिजामा कांग्रेसका...

बैशाख १६, २०८१

नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताबीच नयाँ समीकरणका लागि छलफल अगाडि बढेको सार्वजनिक भएपछि सत्तारुढ नेकपा (माओवादी केन्द्र) मात्र होइन, साझेदार साना दलहरू पनि तरंगित छन् । नयाँ समीकरणको चर्चाबीच र...

बैशाख १६, २०८१

इलाम २ मा प्रतिनिधिसभातर्फ शनिबार भएको उपनिर्वाचनको मतगणना शुरू भएको छ । मतगणना आज अपरान्ह १२ बजेपछि शुरू भएको हो । फाकफोकथुम गाउँपालिकाबाट मतगणना शुरू भएको मुख्य निर्वाचन अधिकृतको कार्याल...

बैशाख १६, २०८१

सरकारले अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरू गरेकै दिन राष्ट्रपति रामचन्द्र पौडेलले लगानीलाई सरल र सहज बनाउने सम्बन्धी अध्यादेश जारी गरेका छन् ।  मन्त्रिपरिषद् बैठकको सिफारिसपछि राष्ट्रपति पौडेलले आइतबार &lsqu...

बैशाख १६, २०८१

नेकपा (एकीकृत समाजवादी) मकवानपुरको अध्यक्षमा विष्णुप्रसाद दाहाल चयन भएका छन् ।  सो पार्टीको हेटौँडामा आइतबार बिहान सम्पन्न नवौँ जिल्ला अधिवेशनबाट दाहालको अध्यक्षतामा ५८ सदस्यीय जिल्ला कमिटी निर्विरोध चयन...

बैशाख १६, २०८१

इलाम २ मा प्रतिनिधिसभातर्फ शनिबार भएको उपनिर्वाचनको मतगणना आज बिहान ११ बजे शुरू हुने भएको छ । सर्वदलीय बैठकमा सहमति भएसँगै मतगणना ११ बजे शुरू हुने भएको हो । इलाम सदरमुकाममा आज बिहान साढे ९ बजे सक...

बैशाख १६, २०८१

आम जनता पार्टी र समाजवादी जनएकता पार्टीबीच एकीकरण भएको छ ।काठमाडौंमा शनिबार आयोजित एक कार्यक्रमबीच प्रभु साह नेतृत्वको आम जनता पार्टी र नारायण श्रेष्ठ नेतृत्वको समाजवादी जनएकताबीच एकीकरणको घोषणा भएको हो । ...

बैशाख १६, २०८१

शनिबार सम्पन्न इलाम– २ को उपनिर्वाचनको मत गन्ने तयारीका लागि सर्वदलीय बैठक बसिरहेको छ । सर्वदलीय बैठक आइतबार बिहान ७ः५० बजेतिर शुरू भएको इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए । बैठक...

बैशाख १६, २०८१

बझाङ प्रदेशसभा १ मा शनिबार सम्पन्न मतदानको आज (आइतबार) मतगणना शुरू हुने भएको छ ।  सबै ठाउँका मत पेटिका ल्याइसकेपछि आज दिउँसोदेखि मतगणना शुरू हुने जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख, प्रहरी नायव उप...

बैशाख १६, २०८१

इलाम २ मा मतगणनामा ढिलाइ भएको छ । यसअघि शनिबार राति करिब १०–११ बजेपछि मतगणना शुरू हुने भनिएको थियो । तर मतपेटिका अबेर राति १ बजे मात्र सदरमुकाम आएपछि निर्धारित समयमा मतगणना शुरू नसकेको हो । ...

बैशाख १६, २०८१

निर्वाचन आयोगले इलाम र बझाङमा शान्तिपूर्ण र उत्साहजनकरूपमा उपनिर्र्वाचन सम्पन्न भएको जनाएको छ ।  शनिबार बेलुका प्रेस विज्ञप्ति जारी गरी आयोगले उपनिर्वाचन २०८१ अन्तर्गत इलाम प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २...

बैशाख १५, २०८१

नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले पार्टीलाई कमजोर बनाउने क्रियाकलापमा नलाग्न नेता कार्यकर्तालाई आग्रह गरेका छन् । शनिबार नेपाली कांग्रेस नुवाकोट क्षेत्र नं. २ प्रदेश ‘क’ को क्षेत्रीय सम्मे...

बैशाख १५, २०८१

इलाम २ मा मतगणनामा ढिलाइ हुने देखिएको छ । यसअघि शनिबार राति करिब १०-११ बजेपछि मतगणना शुरू हुनसक्ने सम्भावना रहेकोमा अब त्यो पछि सर्ने देखिएको छ । मतगणनाअघि सर्वदलीय बैठक बस्ने कुरा थियो । यसमा नेकपा (...

बैशाख १५, २०८१

बझाङ प्रदेशसभा १ मा शनिबार सम्पन्न मतदानको आइतबार मात्रै मतगणना शुरू हुने भएको छ ।  सबै ठाउँका मत पेटिका आएपछि आइतबार दिउँसोदेखि मतगणना शुरू हुने जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख, प्रहरी नायव उप...

बैशाख १५, २०८१

शनिबार सम्पन्न इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा ६० प्रतिशत मत खसेको छ ।  एक लाख १५ हजार ८८९ मतदातामध्ये ६९ हजार २८७ जनाले मतदान गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यसअघि ५७ प्रतिशत ...

बैशाख १५, २०८१

बझाङ प्रदेशसभा १ मा शनिवार भएको प्रदेशसभा सदस्यको उपनिर्वाचनमा ४९ दशमलव १२ प्रतिशत अर्थात् ३० हजार तीन सय २८ मतदान भएको छ ।  बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म भएको मतदानमा सो प्रतिशत मतदान भएको मुख्य नि...

बैशाख १५, २०८१

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शान्तिपूर्ण निर्वाचन भएकोमा धन्यवाद व्यक्त गरेका छन् । इलाम २ को प्रतिनिधिसभा र बझाङ प्रदेशसभा १ मा शान्तिपूर्ण निर्वाचन सफल भएको भन्दै देउवाले सबैलाई धन्यवाद दिएका हुन् ...