१० असार २०८३, बुधबार
जेठ ९, २०७९

राप्रपा नेपाल केन्द्रीय कार्यसम्पादन समितिको बैठक काठमाडौंमा बसेको छ ।  बैठकमा अध्यक्ष कमल थापाले ‘पार्टीको भावी कार्य दिशा र कार्यक्रम’सम्बन्धी प्रतिवेदन पेश गरेका छन् ।  प्रतिवेदनमा थ...

जेठ ९, २०७९

सप्तरीको रुपनी गाउँपालिकामा नवनिर्वाचित अध्यक्षले विजयोत्सव मनाउन सार्वजनिक बिदा दिएका छन् ।  गाउँपालिकाले सूचना जारी गर्दै अध्यक्षमा निर्वाचित दिनेशकुमार यादवको आदेशअनुसार सरकारी कार्यालय, संघसंस्थाहरू...

जेठ ९, २०७९

झापाको गौरादह नगरपालिकामा नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले प्रमुख र उपप्रमुख दुवै पद जितेको छ ।  १२ हजार ८४९ मत प्राप्त गर्दै प्रमुख पदमा एमालेका उम्मेदवार छत्रपति सुवेदी निर्वाचित भए । उनले नेप...

जेठ ९, २०७९

काठमाडौं महानगरपालिकाको जारी मतगणनामा मेयरका स्वतन्त्र उम्मेदवार बालेन साहको मत ४६ हजार नजिक पुगेको छ ।  बिहान साढे ११ बजेसम्म एक लाख ३४ हजार ८७ मत गन्दा बालेनले ४५ हजार ९८२ मत ल्याएका हुन् । ...

जेठ ९, २०७९

तुलसीपुर उपमहानगरपालिकामा ४९ हजार ३३ मत गणना भएको छ । उपमहानगरको मेयर पदमा नेकपा एमालेका टिकाराम खड्काले २० हजार ८९४ मतसहित अग्रता कायम राखेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका गेहेन्...

जेठ ९, २०७९

भरतपुर महानगरपालिकामा गठबन्धनबाट मेयर उम्मेदवार नेकपा माओवादी केन्द्रकी रेनु दाहालले १० हजार १२६ मतको अग्रता लिएकी छन् ।  १ लाख १० हजार ४५४ मत गन्दा रेनुले ४४ हजार ३०५ मत पाएकी छन् । निकटतम प्र...

जेठ ९, २०७९

देशभरबाट उत्सुकताका साथ हेरिएको चितवनको भरतपुर महानगरमा जारी मतगणनामा गठबन्धनको तर्फबाट माओवादी उम्मेदवार रेनु दाहालले अग्रता लिइरहेकी छन् ।  सोमवार बिहानसम्मको गणनामा रेनुले एमाले उम्मेदवार विजय स...

जेठ ९, २०७९

स्थानीय तह निर्वाचनको मतगणना अन्तिम चरणमा प्रवेश गरेको छ ।  अहिलेसम्म कुल ७२७ स्थानीय तहको निर्वाचन परिणाम सार्वजनिक भइसकेको छ ।  निर्वाचन आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार ४५८ गाउँपा...

जेठ ९, २०७९

काठमाडौँ महानगरपालिकाको प्रमुख पदको स्वतन्त्र उम्मेदवार बालेन साहले ४३ हजार ७५७ मत प्राप्त गरी अग्रता कायम गरेका छन् ।   जारी मतगणना अनुसार नेपाली कांग्रेसका उम्मेदवार सिर्जना सिंहले २५ हजार ६८० मत प्रा...

जेठ ९, २०७९

भरतपुर महानगरपालिकामा पाँच दलीय गठबन्धनका प्रमुख र उपप्रमुखका उम्मेदवार जीत नजिक पुगेका छन् ।  मतगणना अन्तिम चरणमा पुग्दै गर्दा नेकपा (माओवादी केन्द्र)का प्रमुख पदका उम्मेदवार रेनु दाहाल र नेपाली कांग्र...

जेठ ९, २०७९

दाङ तुलसीपुर उपमहानगरपालिकामा नेकपा (एमाले)का उम्मेदवार टीकाराम खड्काले एक हजार १६१ मतले अग्रता लिएका छन् । उनले हालसम्म १६ हजार ७९६ मत ल्याएका छन् भने उनका निकटतम प्रतिस्पर्धी गठबन्धनका उम्मेदवार नेपाली का...

जेठ ९, २०७९

पाल्पाको रम्भा गाउँपालिकामा एमाले विजयी भएको छ । गाउँपालिका अध्यक्ष र उपाध्यक्ष दुबै पदमा एमालेका उम्मेदवार विजयी भएका हुन् ।  गाउँपालिका अध्यक्षमा विष्णुप्रसाद भण्डारी ५ हजार ५ सय ८६ मत ल्याई विजयी भएका...

जेठ ९, २०७९

ललितपुर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका  चिरिबाबु महर्जनले अग्रता कायम राखेका छन् ।  ८६,५४० मतगणनामा उनले ३४ हजार ९३३ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका हरिकृष्ण व्यञ्जनक...

जेठ ९, २०७९

काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन साहले ४३ हजार ५३४ मत ल्याएका छन् ।  १ लाख २८ हजार ७२० मत गणना गर्दा साहले सो मत ल्याएका हुन् ।  उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्...

जेठ ९, २०७९

पर्साको वीरगञ्ज महानगरपालिकाको मेयरमा  जसपाका उम्मेदवार राजशमान सिंहले आफ्नो अग्रतालाई फराकिलो बनाएका छन् । जारी मतगणनामा उनले ३३ हजार ३१५ मत ल्याएका छन् ।  सोमबार बिहान प्राप्त मतपरिणामअनुसार नेकप...

जेठ ९, २०७९

काठमाडौं महानगरपालिकाको वडा नम्बर २३ को अध्यक्षमा नेकपा एमालेका मचाराजा महर्जन निर्वाचित भएका छन् । महर्जन १ हजार १६१ मत सहित विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उत्तमरत्न मानन्धरले ९२९ मत...

जेठ ९, २०७९

पाल्पाको रम्भा गाउँपालिकाको अध्यक्ष पदमा  नेकपा (एमाले) का विष्णुप्रसाद भण्डारी पाँच हजार ५८३ मतसहित निर्वाचित भएका छन् । उनी पुनः दोस्रो कार्यकालका लागि  निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी ग...

जेठ ९, २०७९

स्थानीय तह सदस्य निर्वाचन २०७९ अन्तर्गत जारी मतगणनामा पोखरा महानगरपालिकाको प्रमुखमा सत्ता गठबन्धन र उपप्रमुखमा नेकपा एमालेका उम्मेदवारले अग्रता लिएका छन् । हालसम्म १ लाख १९ हजार ३१९ मत गणना हुँदा गठबन्धनबाट प्...