×

NMB BANK
NIC ASIA

मकवानपुरमा ३३ वडाको मतगणना: कांग्रेसले १६ वडा अध्यक्ष जित्दा माओवादी र एमालेले कति जिते ?

जेठ १, २०७९

NTC
Premier Steels

मकवानपुरमा आइतवार साँझसम्ममा ३३ वडाको मतगणना सम्पन्न भएको छ । 

Muktinath Bank

३३ वडामा सबैभन्दा बढी नेपाली कांग्रेसले १६ वडामा जीत हासिल गरेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कांग्रेसले १६ वडा अध्यक्ष जितेको छ भने नेकपा माओवादी केन्द्रले १० र नेकपा एमालेले ७ वडा अध्यक्ष जितेको छ । मकवानपुरमा १०२ वडा छन् । 


Advertisment
Nabil box
Kumari

अहिले हेटौंडा उपमहानगरपालिकाको २, १८ र १९ को मतगणना भइरहेको छ ।

Vianet communication

नेपाली कांग्रेस विजयी भएको वडाहरू :

१) इन्द्रसरोबर–१ मा सुवास थापा

२) इन्द्रसरोबर–२ मा सुमन श्रेष्ठ

३) मकवानपुरगढी–१ मा आइत सिंह लो

४) मकवानपुरगढी–८ मा कुमार घिसिंङ

५) भीमफेदी–१ मा सोम बहादुर स्याङ्तान

६) कैलाश–१ मा तेज बहादुर ब्लोन

७) कैलाश–२ मा राजेन्द्र तामाङ घिसिङ

८) मनहरी–१ मा शिव प्रसाद खनाल

९) राक्सिराङ–२ मा बुद्धराम मुक्तान

१०) बकैया-११ मा गोपाल बहादुर नेसुर

११) कैलाश-९ मा भुवनसिं घलान

१२) भीमफेदी-६ मा सोमबहादुर घलान

१३) बकैया-१२ मा ज्ञानेन्द्र बजगाई

१४) हेटौंडा-१ मा सविन न्यौपाने

१५) मनहरी-३ मा अनन्त अर्याल

१६) भीमफेदी-७ मा मित्रबन्धु सिन्जाली

नेकपा माओवादी केन्द्र विजयी भएको वडाहरू :

१) थाहा–१ मा हेरमान गोपाली

२) मनहरी–२ मा राजकुमार पाख्रीन

३) बागमती–१ मा यहुन्ना राई

४) भीमफेदी–३ मा पृति लाल लामा

५) थाहा–२ मा बमबहादुर सिंतान

६) बकैया–१ मा आशिश तितुङ

७) बकैया–२ मा विश्वराज स्याङतान

८) थाहा-३ मा हिरेन्द्र रायमाझी

९) थाहा-४ मा माओवादीका नारायण लामा

१०) कैलाश-३ मा माओवादीका

नेकपा एमाले विजयी भएको वडाहरू :

१) राक्सिराङ–१ मा बाबीराम मुक्तान

२) कैलाश–१० मा सूर्य बहादुर ब्लोन

३) भीमफेदी–२ मा काशी राम बज्यु

४) भीमफेदी–४ मा सागर पाण्डे

५) इन्द्रसरोवर-३ मा प्रताप भोम्जन

६) इन्द्रसरोवर-४ मा चन्द्रकुमार बल

७) भीमफेदी-५ मा जाहार सिंह लामा
 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x