×

NMB BANK
NIC ASIA

कैलारीको २ वडाको अध्यक्षमा पुनः दोहोरिए २ सम्धी

जेठ ४, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

कैलालीको कैलारी गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार जीतको नजिक पुगेका छन् । प्रत्येक वडाहरूमा पुरै प्यानलसहित नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् ।

Muktinath Bank

हालसम्म गाउँपालिकाको वडा नं. १ देखि ७ सम्म कांग्रेसकै उम्मेदवारहरू प्यानलसहित निर्वाचित भएका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

वडा नं. १ मा ध्वज बहादुर बोहरा, वडा नं. २ मा विकास चौधरी, वडा नं. ३ मा सन्तराम चौधरी, वडा नं. ४ मा ठागुराम चौधरी, वडा नं. ५ मा विष्णु प्रसाद चौधरी, वडा नं. ६ मा प्रेमबहादुर चौधरी र वडा न. ७ मा दीपेन्द्र बम निर्वाचित भइसेका छन् । उनीहरू सबै आफ्नो प्यानलसहित निर्वाचित भएका छन् । 


Advertisment
Nabil box
Kumari

वडा नं. ५ र ६ मा निर्वाचित वडाध्यक्षबाहेक सबै नयाँ अनुहार हुन् । तर वडा नं. ५ का वडाध्यक्ष विष्णु प्रसाद चौधरी र वडा नं. ६ का वडाध्यक्ष प्रेमबहादुर चौधरी पुनः वडाध्यक्षमा निर्वाचित भएका छन् । आ–आफ्नो वडामा प्रभावशाली वडाध्यक्षको रुपमा ख्याति कमाएका उनीहरू नाताका हिसाबले एक अर्काका सम्धी पर्दछन् ।

Vianet communication
Laxmi Bank

९ वडा रहेको गाउँपालिकाको यो रिपोर्ट तयार पर्दासम्म वडा नं. ८ र ९ को नजिता आउँन बाँकी छ ।

गत निर्वाचनमा ५ वटा वडासहित नेकपा माओवादी केन्द्रले गाउँपालिका अध्यक्ष र उपाध्यक्ष जितेको थियो । बाँकी ४ वडामा कांग्रेसले जितेको थियो ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x