×

NMB BANK
NIC ASIA

‘नाइन्टी एयर्स प्लस भेट्रान’ ब्याडमिन्टन प्रतियोगितामा गौतम–योञ्जनको जोडी प्रथम

काठमाडाैं | बैशाख १५, २०८१

NTC
Premier Steels

‘नाइन्टी एयर्स प्लस भेट्रान’ राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा विमल गौतम र सुदीप योञ्जनको जोडी प्रथम भएको छ । शनिवार ललितपुरको रिभाइभ लिजर पार्कमा भएको प्रतियोगितामा गौतम–योञ्जनको टिमले दिलबहादुर कन्दन्वा र राजेन्द्र महर्जनको टोलीलाई पराजित गरेको हो । 

Muktinath Bank

गौतम–योञ्जनको टिमले २१, १९ तथा २१, १५ को सोझो सेटमा पराजित गरेको प्रतियोगिताका संयोजक शुक्र पाख्रिनले जानकारी दिए । प्रतियोगितामा प्रथम हुने टिमले २० हजार नगदसहित कप र मेडल प्राप्त गरेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रतियोगितामा दिलबहादुर कन्दन्वा र राजेन्द्र महर्जनको टोली दोस्रो भएको छ । दोस्रो हुने टोलीले १० हजार नगद सहित कप र मेडल पुरस्कार प्राप्त गरेको छ । 


Advertisment
Nabil box
Kumari

प्रतियोगितामा दत्तबहादुर थापा र सुरन आलेको टिम तृतीय भएको छ । टोलीले ५ हजार नगदसहित कप र मेडल प्राप्त गरेको छ । प्रतियोगितामा सहभागी हुने खेलाडी ४० वर्ष उमेर पुगेको तथा दुई जनाको टोलीको उमेर ९० वर्ष भन्दा माथि हुनुपर्ने थियो । 

Vianet communication

गण्डकी प्रदेश सभाका सदस्य लीला थापा मगर प्रमुख अतिथि रहेको समारोहमा विजयी खेलाडीलाई बागमती प्रदेश ब्याडमिन्टन संघका अध्यक्ष रुद्र थिङ, समाजसेवी सानु लामा लगायतले पुरस्कार वितरण गरेका थिए । शुक्र पाख्रिनको संयोजकत्वमा सम्पन्न प्रतियोगितामा २४ टिम सहभागी थिए ।

null

null

null

null

nullnull

null

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

बैशाख १८, २०८१

भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्समाथि जीत दर्ता गरेको छ ।  सोमबार राति घरेलु मैदान इडेन गार्डेनमा भएको खेलमा उत्कृष्ट फर्ममा रहेको कोलकाताले द...

कात्तिक २०, २०८०

इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ ।  यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x