मंसिर १५, २०८०
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...
काठमाडाैं | बैशाख १७, २०८१
इलाम २ को उपनिर्वाचनमा पहिचानवादी स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थगिम लिम्बूले कांग्रेसका डम्बरबहादुर खड्कालाई टक्कर दिने गरी मत प्राप्त गरेका छन् । तर ठूला दललाई चुनौती दिने ठानिएको रास्वपा (घण्टी) इलाममा अहिलेसम्मको मतगणनामा भने कमजोर देखिएको हो ।
फाकफोकथुमका सबै ७ वटा र चुलाचुलीका ३ वटा वडाको मतगणना सकिंँदा एमालेका सुहाङ नेम्वाङ ७ हजार ६७७ मतका साथ पहिलो नम्बरमा छन् । २ हजार २८२ मतले कांग्रेसका डम्बर खड्का पछाडि रहेका छन् ।
खड्काको ५ हजार ३९५ मत आएको छ । तर उनलाई स्वतन्त्रका थेगिमले पछ्याएइरहेका छन् । थेगिमले ४ हजार ५८ मत ल्याएका हुन् । चुलाचुली मतगणनामा थेगिमले एमालेपछिको बढी मत प्राप्त गरेका हुन् । रास्वपाका मिलन लिम्बूले १ हजार १६२ मत मात्रै ल्याएका हुन् । चार पक्षीय प्रतिस्पर्धा हुने अनुमान गरिए पनि रास्वपा भने कमजोर देखिएको हो । इलाम नगरपालिका र केही बजारी क्षेत्रमा रास्वपाले अझै कमब्याक हुने दाबी गर्दै आएको छ ।
चुलाचुलीमा पनि रास्वपाले राम्रो मत पाउने आशा गरेको थियो । तर चुलाचुली ३ र ४ मा एमालेले ६४४, मुढा चुनाव चिन्ह भएका स्वतन्त्र उम्मेदवार थेगिमले ५४५ र कांग्रेसले २८६ मत प्राप्त गर्दा रास्वपाले ६० मात्रै मत पाएको छ ।
शनिबार भएको उपनिर्वाचनअन्तर्गत इलाम २ मा ६९ हजार २८७ मत खसेको थियो । जसमा १६ हजार १४३ मत गणना भइसकेको छ । यो भनेको साढे २३ भन्दा बढी प्रतिशत हो ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...
‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...
जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ। सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...
मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् । नेपाल प्रहरीले प्...
दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...