कात्तिक १८, २०८०
जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...
काठमाडाैं | बैशाख १७, २०८१
उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले आइतवार र सोमवार आयोजित तेस्रो लगानी सम्मेलन समापन भएको घोषणा गरेका छन् ।
समापन सत्रलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले सहभागीहरूलाई धन्यवाद दिएका थिए । नेपाल सरकारले लगानीका लागि धेरै सहजीकरण गर्ने भन्दै उनले समापन सम्बोधनमा सबै लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह गरे ।
'यहाँहरूको सहभागिता र समर्थनका लागि धन्यवाद,' मन्त्री श्रेष्ठले भने, 'लगानीका लागि नेपालले सकेको सहजीकरण गर्छ, यहाँहरू सबैलाई म नेपालमा लगानी गर्न अनुरोध गर्न चाहन्छु ।'
त्यसअघि सम्बोधन गरेका पूर्व प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा लगानी भित्र्याउन लागि सबै राजनीतिक दलको एक मत रहेको बताएका थिए ।
'हामी तपाईंको यो उपस्थितिले उत्साहित छौं,' ओलीले भने, 'नेपालमा विदेशी लगानीबारे हामी सबै राजनीतिक दलहरूको एकमत छ ।'
उनले आफूले शुरू गरेको समृद्ध नेपाल सुखी नेपालीको नारालाई यो सरकारले पनि प्राथमिकता दिएकोमा खुसी रहेको प्रतिक्रिया दिए ।
सम्मेलनमा भाग लिन ८ सय विदेशी लगानीकर्ता आएका थिए भने १ हजारभन्दा बढी नेपाली व्यवसायी र उद्योगी सहभागी भएका थिए ।
सम्मेलन समापन सत्रमा बोल्दै लगानी बोर्डका सीईओ सुशील भट्टले नेपाल लगानीका लागि उपयुक्त गन्तव्य भएको पुष्टि भएको बताए ।
काठमाडौंमा दुई दिनसम्म चलेको सम्मेलनमा विभिन्न प्यानल छलफल, साइडलाइन मिटिङ र विभिन्न सम्झौता र समझदारी भएका छन् ।
जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो । दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...
भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ । ...
नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...