कात्तिक २०, २०८०
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा प्रतिनिधित्व सबै दललाई छलफलका लागि बोलाएका छन् ।
मंगलवार साँझ ५ बजे बस्नेगरी सर्वदलीय बैठक बोलाइएको बालुवाटार स्रोतले लोकान्तरलाई जानकारी दियो ।
'साँझ ५ बजे संघीय संसदमा प्रतिनिधित्व गर्ने सबै दलहरूलाई बोलाइएको छ,' स्रोतले भन्यो, 'बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ ।'
दलहरूलाई पठाइएको निमन्त्रणामा बैठकको खास एजेण्डा उल्लेख छैन ।
'दलहरूलाई निमन्त्रणा गरिएको बैठकमा कुनै पनि एजेण्डा उल्लेख छैन,' स्रोतले भन्यो, 'यद्यपि आइतवार उहाँले प्रतिनिधि सभामा सार्वजनिक महत्त्वको सम्बोधन गर्नुभएको थियो । तिनै सन्दर्भमा छलफल हुन्छ ।'
आइतवार संघीय संसदमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले एक हप्ताभित्र सत्यनिरूपण तथा मेलमिलाप आयोगमा पदाधिकारी नियुक्त गर्ने बताएका थिए ।
उनले संक्रमणकालीन न्याय सम्पादनको सन्दर्भमा सबै दलहरूबीच आपसी सहमति हुनुपर्ने राय राखेका थिए ।
स्वास्थ्यमा समस्या भएपछि १० दिन लामो उपचार भ्रमणमा सिंगापुर गएका ओली पुनः फलोअपका लागि सिंगापुर जाने भएका छन्, त्यसैको पूर्वसन्ध्यामा सर्वदलीय बैठक बस्नुलाई महत्त्वका साथ हेरिएको छ ।
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए । सोमवार अपरान्ह उनको शव लिएर मलामी...
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...