रामचन्द्र र वर्षाको दशैं-तिहार गीत 'झल्को सानुकै' सार्वजनिक [भिडियो]

असोज १, २०७६

काठमाडौं- रामचन्द्र चन्द र वर्षा मगरको स्वर रहेको दशैं-तिहार गीत 'झल्को सानुकै' बोलको गीत सार्वजनिक भएको छ । 

रामचन्द्रकै लय तथा शब्द रहेको गीतलाई कल्पना रेग्मीले लेखेकी हुन् । 


ADVERTISEMENT

कल्पना रेग्मी, जिया रेग्मी र संजय पोखरेलको अभिनय रहेको भिडियोलाई मदन खड्काले निर्देशन गरेका हुन् । 

गीतलाई शैली क्रियशनले बजारमा ल्याएको हो । 

भिडियो हेर्नुहोस् : 

असोज १, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार