जेठ ३१, २०८०
पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् । भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...
असोज ५, २०७६
काठमाडौं – वैवाहिक पार्टनरमा खोजिने सबभन्दा प्रमुख गुण दयालुता भएको स्वानसी विश्वविद्यालयले गरेको एक सर्वेक्षणले देखाएको छ । विश्वभरिका २७ सयजना कलेज विद्यार्थीहरूमा उक्त सर्वेक्षण गरिएको हो ।
शारीरिक आकर्षकता र आर्थिक भविष्य पनि महत्त्वपूर्ण गुण मानिएपनि दयालुतालाई सर्वोच्च प्राथमिकता दिइएको सर्वेक्षण निष्कर्षमा उल्लिखित छ । जर्नल अफ पर्सनालिटीमा निष्कर्ष प्रकाशित छ ।
अध्ययनमा सिंगापुर, मलेसिया र हङकङ जस्ता पूर्वी देश र शहरका विद्यार्थीहरूको प्राथमिकतालाई बेलायत, नर्वे र अस्ट्रेलिया जस्ता पश्चिमी मुलुकका विद्यार्थीकोसँग तुलना गरिएको छ ।
विद्यार्थीहरूलाई शारीरिक आकर्षण, राम्रो आर्थिक भविष्य, दयालुता, रमाइलो बानी, चारित्रिक शुद्धता, धार्मिकता, बालबच्चाको चाहना र सिर्जनात्मकता गरी आठवटा गुणलाई अंक दिएर छान्न लगाइएको थियो ।
सबभन्दा बढी अंक दयालुताले प्राप्त गरेको थियो । लगभग २६ प्रतिशत यसलाई नै छुट्ट्याइएको थियो । शारीरिक सुन्दरता र आर्थिक भविष्यले त्यसभन्दा अलि कम प्रतिशत ओगटेका थिए भने सिर्जनात्मकता र शुद्धताले १० प्रतिशत भन्दा कम भाग ओगटेको थियो ।
एजेन्सी
पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् । भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...
चीनका झाङ जिलोङ नामका युवा सामान्य जीवन बिताइरहेका थिए । साधारण फ्ल्याटमा बस्थे । उनले भर्खरै स्नातक गरेका थिए। स्नातक गरेपछि घरपरिवारको ऋण चुक्ता गर्न बिस्तारै सहयोग गर्न सकियोस् भनेर जागिर गर्ने सोचमा थिए । ...
कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...
भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...
काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...
काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...