निश्चल-स्वस्तिमाको 'घामड शेरे'को ट्रेलर रिलिज

असोज २७, २०७६

काठमाडौं- निश्चल बस्नेत र स्वस्तिमा खड्का अभिनित फिल्म 'घामड शेरे'को ट्रेलर रिलिज भएको छ । 

हेमराज बिसी निर्देशित फिल्मको ट्रेलर सोमवार रिलिज गरिएको हो । 


ADVERTISEMENT

फिल्ममा निश्चल बस्नेत र स्वस्तिमा खड्काका अलवा सुष्मा निरौला, बादल भट्ट, लोकेन्द्र लेखक सरोज अर्याललगायतको अभिनय रहेको छ । 

फिल्मको गीतमा कालिप्रसाद बाँस्कोाको संगीत रहेको छ । 

ट्रेलर हेर्नुहोस् : 

असोज २७, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार