×

NMB BANK
NIC ASIA

रावलले लगाए ओली गुटले विशिष्ट कक्षमा छिर्न नदिएको आरोप

फागुन १८, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य भीम रावलले धनगढी विमानस्थलमा आफ्नो अपमान भएको बताएका छन् ।

Muktinath Bank

पार्टीको सुदूरपश्चिम भेला तथा प्रशिक्षण कार्यक्रमका लागि उनी शनिवार बिहान श्री एयरको जहाजबाट धनगढी ओर्लिएका थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेकपाको सुदूरपश्चिम प्रदेश इन्चार्जसमेत रहेका उनलाई विशिष्ट कक्षतिर जान सेनाले रोकेको थियो । सेनाले हातको इसाराले यात्रुमार्गतिर पठाएको नेता रावलले सुनाए ।


Advertisment
Nabil box
Kumari

प्रदेश पार्टी कार्यालयमा उनले यो घटनाले अचम्मित तुल्याएको बताए । 'जनताले प्रतिनिधि चुनेर पठाएका व्यक्ति हौँ, हामीले पनि हिजोका दिनमा देशको प्रमुख/उपप्रमुख जिम्मेवारी सम्हालेका हौँ,' उनले भने, 'तर विमानस्थलमा किन यस्तो गरियो ?'

Vianet communication
Laxmi Bank

पार्टीका प्रदेश अध्यक्ष कर्ण थापा, सहअध्यक्ष भानुभक्त जोशी र जिल्ला सदस्य दुर्गाप्रसाद जोशीले आफूलाई देखे पनि विशिष्ट कक्षमा जान नभएको उनले सुनाए । 'मैले पार्टीका प्रदेश अध्यक्ष, सह अध्यक्ष र जिल्ला सदस्यलाई विशिष्ट कक्षमा जान लागेको देखिरहेको छु तर मलाई रोकियो,' उनले भने, 'त्यसमा सेनाको कुनै दोष छैन ।'

थापा ओलीनिकट नेता मानिन्छन् ।

आदेश पालना गर्ने भएकाले सेनाले रोक्नु स्वाभाविक भएको उनले बताए ।

उनी चढेर आएको जहाजबाटै राष्ट्रपति विद्यादेवी भण्डारी शनिवार बिहान काठमाडौँ फर्किने तय भएको थियो ।

विमानस्थलको विशिष्ट कक्ष बिहानदेखि कडा सुरक्षा घेरामा थियो । सेनाले सुरक्षा जांच गरिरहेका बेला रावललाई विशिष्ट कक्षमा प्रवेश रोकिएको हो ।  

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x