×

NMB BANK
NIC ASIA

टीभी शोमा यी युवतीको शरीरमा तातो मैनबत्ती खस्यो, चिच्याएको भिडियो भाइरल

फागुन २४, २०७६

NTC
Premier Steels

भारतको कलर्स टीभीबाट प्रसारण हुने ‘खतरों के खिलाडी’ शोको प्रमोसनका लागि इन्स्टाग्राममा राखिएको एउटा भिडियो भाइरल भइरहेको छ, जसमा प्रतिस्पर्धी अमृता खानविलकरको शरीरमा तातो मैनबत्तीको पग्लिएको तरल खसिरहेको छ भने अमृता चिच्याइरहेकी छन् ।

Muktinath Bank

अमृताले शोमा शुरूदेखि नै राम्रो प्रस्तुती देखाइरहेकी छन् । अरु प्रतिस्पर्धीलाई कडा टक्कर दिइरहेकी अमृताको आगामी प्रस्तुती झन् दमदार हुने अनुमान प्रमोसनल भिडियोबाट दर्शकले लगाइरहेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पग्लिरहेको मैनबत्तीको तरल पदार्थलाई शरीरमा खसालेको ‘खेल’ धेरै कठीन हुने भिडियोमा उनले चिच्याइरहेको आवाजबाट समेत बुझ्न सकिन्छ । त्यो भिडियो हेर्ने सबै भावुक भइरहेका छन्, भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।


Advertisment
Nabil box
Kumari

रोहित शेट्टी मैनबत्तीसँग सम्बन्धित प्रस्तुती लिएका आएका भिडियोमा देखाइएको छ, जसमा रोहितले अमृतालाई प्रस्तुतीबारे सम्झाउँछन् । अमृताले जमिनमा पल्टिनुपर्छ, त्यसपछि उनको शरीरमा तातो मैनबत्ती खस्छ । प्रस्तुती सकिँदासम्म अमृताले यसलाई धान्नुपर्नेछ । अमृता डराइडराई प्रस्तुतीका लागि तयार हुन्छिन् ।

Vianet communication

अमृता प्रस्तुतीका लागि तयार भएपनि त्यो त्यति सहज थिएन । जब अमृताको शरीरमा मैनबत्तीको तातो तरल खस्छ, उनी चिच्याउन थाल्छिन् । उनी धेरै समय त्यसलाई सहन सक्दिनन् । डोरीमा बेरिएकी अमृताको अवस्था धेरै नाजुक बनेको भिडियोमा देख्न सकिन्छ ।

प्रमोसनल भिडियो हेर्दा आगामी शो एकदमै दर्दनाक हुने अनुमान गर्न थालिएको छ ।

यस्तो छ भिडियो – 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १७, २०८०

गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...

कात्तिक २३, २०८०

मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...

मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

मंसिर १३, २०८०

गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x