×

NMB BANK
NIC ASIA

बलिउडमा कोरोनाको असर, अक्षयको सूर्यवंशीको रिलिज टर्‍याे

फागुन २९, २०७६

NTC
Premier Steels

कोरोना भाइरसको असर बलिउड फिल्म उद्योगमा पनि परेको छ।

Muktinath Bank

कोरानाका कारण रिलिज भएका फिल्मको कमाइ पनि खासै छन्। रिलिजको तयारीमा रहेका फिल्म पनि अन्यौलमा परेका छन्।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसैबीच, अभिनेता अक्षय कुमारको फिल्म ‘सूर्यवंशी’ को रिलिज पनि टरेको छ। यसअघि यो फिल्म २४ मार्चमा रिलिज हुने तय भएपनि अन्यौलमा परेको हो।


Advertisment
Nabil box
Kumari

अक्षय ट्वीट गर्दै उक्त जानकारी दिएका हुन्।

Vianet communication

अक्षयले ट्वीटमा भनेका छन्, ‘वर्षभरी मिहिनेत गरेर तपाईँका लागि सूर्यवंशी बनाएका थियौँ। दर्शकले ट्रेलरलाई माया गरे। यसले पुष्टि हुन्छ फिल्म दर्शकलाई प्रभावित गर्नेछ। हामी फिल्म तपाईँसामु पेश गर्न उत्सुक छौेँ। कोरोना भाइरसको संक्रमणलाई लिएर फिल्मको रिलीज डेट अगाडि बढाउने निर्णय गरेका छौँ। सही समयमा सूर्यवंशी रिलिज गरिनेछ।’

यो फिल्ममा अक्षय र कटरीना कैफको मुख्य भूमिका छ। 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १३, २०८०

गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...

कात्तिक २३, २०८०

मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...

मंसिर १७, २०८०

गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...

पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x