×

NMB BANK
NIC ASIA

चीनबाट महंगोमा स्वास्थ्य सामग्री किन्ने विवादास्पद सम्झौता रद्द, भोलि नै नयाँ सूचना निकालिने

चैत १९, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

कोरोनाविरुद्ध लड्नका लागि चीनबाट स्वास्थ्य सामग्री ल्याउने गरी ओम्नी ग्रुपसँग भएको विवादास्पद खरिद सम्झौता रद्द भएको छ ।

Muktinath Bank

समयमा पर्याप्त सामान ल्याउन नसकेका कारण उक्त सम्झौता रद्द गरिएको स्वास्थ्य मन्त्रालयमा बिहीवार आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले जानकारी दिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

'उहाँहरूले सामान ल्याउन सक्नुभएन, जम्मा १० प्रतिशत सामान आयो,' महानिर्देशक श्रेष्ठले भने, 'हाम्रो चाहना त्यो थिएन, यो महामारीमा पर्याप्त सामान राखेर बसौं भन्ने हाम्रो चाहना थियो, त्यो हुन सकेन ।'


Advertisment
Nabil box
Kumari

उक्त सम्झौताअनुसार एकलट सामान आइतवार नेपाल आइपुगेको थियो । त्यसक्रममा आएका सामानहरू अहिले प्रदेश-प्रदेशमा पुगिसकेका छन् ।

Vianet communication
Laxmi Bank

सम्झौता रद्द गरेपछि नयाँ सम्झौताका लागि भोलि नै ३ दिने सूचना प्रकाशित गर्ने श्रेष्ठले जनाएका छन् ।

'भोलि नै ३ दिनको सूचना निकाल्छौं, सस्तोमा दिन्छौं भन्नुभएको छ, सस्तोमा दिन म अपिल गर्दछु,' श्रेष्ठले थपे, 'जसले सबैभन्दा सस्तोमा उपलब्ध गराउने प्रस्ताव राख्नुहुन्छ, बढीमा ५ दिनभित्र सामान ल्याइसक्ने गरी हामी उहाँहरूसँग सम्झौता गर्छौं ।'

कोरोना टेस्टिङ किट, पीपीई, सर्जिकल मास्कलगायतका सामान दशौंगुणा महंगोमा खरिद गरिएपछि त्यसको चौतर्फी आलोचना भएको थियो ।

लोकान्तरले समेत उक्त अनियमिततासम्बन्धी समाचार प्रकाशित गरेको थियो ।

हेर्नुहोस्, लोकान्तरमा प्रकाशित समाचार :

चीनबाट सामग्री किन्दा अनियमितता भएको भन्दै व्यापक आलोचना, कति बढी मूल्य तिरिएको हो ?

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x