×

NMB BANK
NIC ASIA

रुखमा त्रिशूल र डमरु देखिएपछि भगवान् शिव प्रकट हुनुभयो भन्दै भीड, लकडाउनको बेवास्ता

चैत २५, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

भारतको झारखण्डस्थित रामगढमा लकडाउनका बेलामा सयौं मानिस भेला भएका छन् । ज्यानको परवाही नगरी मानिसहरू पूजापाठ गर्न भेला भए । भीड हटाउन प्रहरीलाई पनि धौधौ पर्‍यो । 

Muktinath Bank

कुजू क्षेत्रमा सोमवार साँझ एउटा रुखमा त्रिशूल र डमरुको चित्र देखियो । त्यसपछि चित्र देखियो भन्दै इराकाभरि खबर फैलियो । अनि टाढाटाढाबाट गाउँलेहरू भेला भए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

लकडाउनका बेलामा सामाजिक दूरी पालन गर्ने र मास्क लगाउनेतर्फ कसैको ध्यान गएन । गाउँलेहरू पूजासामग्रीका साथ पूजापाठ गरे ।


Advertisment
Nabil box
Kumari

त्यसै क्रममा एक महिला भक्त त्यहाँ आएर काँप्न थालिन् र उनलाई देउता चढ्यो । 

Vianet communication
Laxmi Bank

कुजू प्रहरीका सबइन्स्पेक्टर सामन्त दासलाई भीड हटाउन गाह्रो पर्‍यो । रुखमा त्रिशूलको आकृति देखेर महिलाहरू पूजापाठ गरिरहेको उनले बताए । उनीहरूलाई हटाउँदा एकैछिनमा फेरि भेला भइहाल्ने गरेको उनले बताए । 

संकटको घडीमा स्वयं भोलेनाथ प्रकट भएको भन्दै गाउँलेहरू लकडाउनको धज्जी उडाउँदै पूजापाठमा व्यस्त छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

जेठ ११, २०८०

साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ ।  तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ ।  यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्प...

भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

जेठ ३०, २०८०

भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको  छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x