×

NMB BANK
NIC ASIA

मन्त्रिपरिषद्काे निर्णयकाे पाँच दिन बित्याे, बागलुङमा र्‍यापिड टेष्ट शुरु नै भएन

चैत २६, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

कोरोना भाइरसको उच्च जोखिम रहेको भनिएको बागलुङमा र्‍यापिड टेष्टमा ढिलाइ भएको छ। संघ सरकारको मन्त्रिपरिषद्को शनिबारको बैठकले बागलुङसहित कैलाली र कञ्चनपुरमा सो टेष्ट गर्ने निर्णय गरे पनि निर्णयको ५ दिन बितिसक्दा पनि टोली बागलुङ पुगेको छैन। 

Muktinath Bank

२ जना संक्रमित फेला परेको बागलुङमा ढिलाइ हुँदा कोरोना जोखिमको सम्भावना बढ्दै गएको छ।  


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बागलुङमा जिल्ला स्वास्थ्य प्रमुख सुरज गुरौले सरकारले मंगलबार आवश्यक सामग्रीसहित ३ सदस्यीय टोली काठमाडौंबाट पठाएको भनिए पनि साँझसम्म नआएको जानकारी दिए। टोली आएपछि मात्र यहाँस्थित ल्याब टेक्निसियनहरुलाई आवश्यक अभिमुखीकरण गराई काम थालिने योजना छ।  उनका अनुसार जिल्ला स्वास्थ्य कार्यालयका १ जना र धौलागिरि अञ्चल अस्पतालका ११ जना तालिमप्राप्त टेक्निसियन छन्। 


Advertisment
Nabil box
Kumari

‘काठमाडौंबाट हिँडेको सुनेको छु, अझैसम्म आएको छैन,’ गुरौले भने, ‘आएपछि मात्र टेक्नियिसनलाई ओरेन्टेसनमा सहभागी गराई केन्द्रको टोलीले भनेअनुसार काम गर्ने हो। टोलीले के कसरी गर्छ हामीहरुलाई थाहा छैन।’ 

Vianet communication
Laxmi Bank

सरकारले यसअघि जनाएअनुसार बागलुङमा कोरोना संक्रमितको बासस्थान वरपर रहेका तथा चैत महिनाभर विदेशबाट आएका व्यक्तिहरुको परीक्षण र्‍यापिड डाइग्नोस्टिक टेष्टमा गरिनेछ।

जिल्लामा चैतयता ८ सय २३ जना मानिस विदेशबाट आएको तथ्यांक संकलन गरिएको गुरौले जनाए। उनका अनुसार मंगलबार पनि जिल्लाको बरेगाउँ गाउँपालिकाबाट ८ जना पुरुषको स्वाब कलेक्सन गरी पोखरा पठाइएको छ । तीमध्ये ४ जना पश्चिमको गौरीफन्टा नाकाबाट भित्रिएका छन्। उनीहरु सबैजना स्थानीय तहले निर्माण गरेको क्वारेन्टाइनमा बस्दै आएका छन । 

 गण्डकी प्रदेश स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले बागलुङमा टेष्टका लागि सामाजिक विकास मन्त्रालय र आपूर्तिको टिम आवश्यक सहजीकरणका लागि मंगलबार त्यहाँ गइसकेको जानकारी दिए। उनले नयाँ किट भएकोले सुरुवातमा ल्याबका कर्मचारीलाई आवश्यक अभिमुखीकरणपछि काम थालनी हुने विश्वास व्यक्त गरे।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x