×

NMB BANK
NIC ASIA

सडकमा नोट फ्याँकेर हिंड्ने महिलाको खोजीमा प्रहरी, स्थानीय आतंकित

बैशाख ५, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

शुक्रवार अपराह्न साढे १२ बजे जनकपुरधाम उपमहानगरपालिकाको महावीर चोकमा २ जना महिलाले १० रुपैयाँको १२ वटा नोट फाले ।

Muktinath Bank

पहिचान हुन नसकेका ती महिलाले बाटोमा नोट फालेको पुष्टि भने प्रहारीले सीसीटिभी फुटेज हेरेपछि गर्यो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता समेत तहेका प्रहरी नायब उपरीक्षकले लोकान्तरलाई ती महिलाको पहिचान हुन नसकेको बताए ।


Advertisment
Nabil box
Kumari

उनले खोजी कार्य जारी रहेको जानकारी दिए । विश्वव्यापी महामारीको रूप लिएको कोभिड १९ को संक्रमणले त्रस्त रहेका मानिसहरू सडकमा कसैले नोट फालिरहेको देखेपछि थप डराएका छन् ।

Vianet communication
Laxmi Bank

सडकमा भेटिएका नोटको परीक्षण गर्ने व्यवस्था प्रादेशिक अस्पतालमा नभएको हुँदा फिर्ता ल्याइएको छ । 'उक्त नोटमा कोरोना भाइरस छ वा छैन भन्ने कुराको परीक्षण गर्ने व्यवस्था नभएको अहिले जानकारी प्राप्त भएको छ,' प्रवक्ता कार्कीले लोकान्तरलाई बताए ।

नोट उठाएर ल्याएपछि सडकमा स्यानिटाइजर छर्किएको छ ।

नोटमा थुक लगाएर फालेको भन्ने हल्ला फैलिएको भएपनि सीसीटिभीमा त्यस्तो नदेखिएको कार्कीले बताएका छन् ।

अहिले प्रहारीले ती दुईवटा महिलाको तस्वीर लिएर व्यापक खोजी गरिरहेको छ । 'ती महिलामा साँच्चिकै कोरोना छ कि छैन भनेर पुष्टि गर्नका लागि हामीले सर्च गरिरहेका छौं,' डीएसपी कार्कीले भने ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x