×

NMB BANK
NIC ASIA

वामदेवविरुद्धको रिट आज पनि हेर्दाहेर्दैमा, अर्को सुनुवाइ बुधवार

असोज १६, २०७७

NTC
Premier Steels

नेकपा उपाध्यक्ष एवं राष्ट्रिय सभा सदस्य वामदेव गौतमविरुद्ध परेको रिटमाथिको सुनुवाइ नसकिएपछि सर्वोच्च अदालतले यसलाई हेर्दाहेर्दैको स्थितिमा राखेको छ ।

Muktinath Bank

प्रधानन्यायाधीश चालेन्द्रशमशेर जबराको नेतृत्वमा गठन भएको ५ सदस्यीय संवैधानिक इजलासमा भएको सुनुवाइका क्रममा शुक्रवार पनि बहस नसकिएपछि रिटलाई हेर्दाहेर्दैमा राखिएको रिट निवेदक वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले जानकारी दिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘बहस नसकिएपछि हेर्दाहेर्दैको स्थितिमा राखिएको छ,’ त्रिपाठीले लोकान्तरसँग भने, ‘अर्को सुनुवाइ बुधवारका लागि तोकिएको छ ।’


Advertisment
Nabil box
Kumari

शुक्रवार डा. युवराज संग्रौला, राधवलाल वैद्य र शेरबहादुर केसीले बहस गरेका थिए ।

Vianet communication

रिट निवेदनमा वामदेवलाई राष्ट्रिय सभामा सिफारिश गर्ने निर्णय बदर गर्न, उनलाई थप संवैधानिक जिम्मेवारी नदिन र कस्ता व्यक्तिलाई राष्ट्रिय सभामा लैजाने भन्ने कुराको व्याख्या गर्न माग गरिएको छ ।

बुधवार रिट दायर गरेका वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी लगायतले बहस गरेका थिए । सरकारका तर्फबाट महान्यायाधिवक्ता अग्नि खरेलले बुधवार बहस गरेका थिए । 

यसअघि न्यायाधीश डा. आनन्दमोहन भट्टराईको एकल इजलासले गौतमलाई थप संवैधानिक जिम्मेवारी नदिन अन्तरकालीन अन्तरिम आदेश जारी गरेको थियो । 

राष्ट्रपति विद्यादेवी भण्डारीले गौतमलाई असोज १ गते राष्ट्रिय सभा सदस्यमा नियुक्त गरेकी थिइन् । गौतमले सोही दिन राष्ट्रिय सभाको सदस्य पदको शपथ लिएका थिए । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x