नेपाल आइपुगे चिनियाँ रक्षामन्त्री फङ्हे

चीनका रक्षा मन्त्री वेइ फेङ्हे नेपाल आइपुगेका छन् ।

एक दिने भ्रमणमा आएका रक्षामन्त्री फङ्हे राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली र प्रधानसेनापति पूर्णचन्द्र थापालाई भेट्ने समय तालिका छन् । 


Advertisement

आज विहान १०ः३० मा विमानस्थलमा उत्रिएका छन् । उनी लगत्तै चिनियाँ राजदूतावास गएका छन् । 

भारतीय सचिव हर्षवद्र्धन श्रृंगला नेपालको २ दिने सचिवस्तरिय भ्रमण सकिए लगत्तै आउनका लागेका चिनियाँ रक्षामन्त्रीको भ्रमणलाई अर्थपूर्ण मानिएको छ ।


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्