×

NMB BANK
NIC ASIA

ह्वाइट हाउसबाट निस्केर यस विलासी घरमा बस्दैछन् ट्रम्प

माघ १०, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

ह्वाइट हाउसबाट निस्केपछि अमेरिकाका पूर्व राष्ट्रपति डोनल्ड ट्रम्प कहाँ बस्ने भन्ने विषयमा चर्चा चलिरहेको छ । 
 

Muktinath Bank

वाशिङटनबाट बुधवार निस्केर ट्रम्प फ्लोरिडामा रहेको पाम बीच रिजोर्ट पुगे । तत्कालका लागि ट्रम्प रिजोर्ट होममा नै बस्नेछन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बाइडनले शपथग्रहण लिएकै दिन आधिकारिक विमान एयर फोर्स वान चढेर ट्रम्प फ्लोरिडा पुगेका हुन् । ट्रम्पलाई स्वागत गर्न सयौं मानिस किनारमा उभिएका थिए । 


Advertisment
Nabil box
Kumari

ट्रम्पले सन् २०२४ मा पुनः चुनाव लड्न सक्ने संकेत दिएका छन् । माथिल्लो सदन सिनेटमा उनीमाथि महाअभियोगको ट्रायल चलिरहेको छ । ट्रायलमा ट्रम्पलाई पुनः चुनाव लड्नलाई रोक्न सकिन्छ । 

Vianet communication
Laxmi Bank

मार–ए–लागो बीच रिजोर्टमा लामो समय बस्दा ट्रम्पलाई समस्या आउन सक्छ । ट्रम्पले रिजोर्टलाई घर बनाएमा सुरक्षा प्रबन्धका कारण अरू मानिसलाई समस्या आउन सक्नेछ । 

ट्रम्पले कति समयसम्म रिजोर्ट होममा बस्ने भनी खुलाएका छैनन् । उनको आगामी राजनीतिक योजना पनि स्पष्ट छैन । 

नयाँ पार्टी बनाउने विषयमा पनि उनले चर्चा गरेका छन् । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x